नीलकण्ठ नगरपालिका
स्वरूप
नीलकण्ठ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°Eनिर्देशाङ्कहरू: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | भीमप्रसाद ढुङ्गाना (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | दिपक विश्वकर्मा (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १९७.०७ किमी२ (७६.०९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५८,८२८ |
• घनत्व | ३००/किमी२ (७७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
नीलकण्ठ नगरपालिका धादिङ जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका निलकण्ठ, सुनौलाबजार, मुरलीभञ्ज्याङ र सांकोष गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा धुवाँकोट, खाल्टे र ज्यामरुङ गाविसहरू यसमा गाभिएका थिए
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नीलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या ५८,८२८ रहेको छ भने यहाँ १६,३९१ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति