गल्छी गाउँपालिका
गल्छी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°४७′४५.२६″उ॰ ८५°०′१.०३″पू॰ / २७.७९५९०५६°N ८५.०००२८६१°Eनिर्देशाङ्कहरू: २७°४७′४५.२६″उ॰ ८५°०′१.०३″पू॰ / २७.७९५९०५६°N ८५.०००२८६१°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | धादिङ जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २७ ७८४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
गल्छी गाउँपालिका धादिङ जिल्लाको ११ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार गल्छी गाउँपालिकाको कुल जनसंख्या २७, ७८४ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गल्छी गाउँपालिकाको संक्षिप्त परिचय", गल्छी गाउँपालिका, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |