सामग्रीमा जानुहोस्

धुनिवेशी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धुनिवेशी नगरपालिका
धुनिवेशी नगरपालिका is located in बागमती प्रदेश
धुनिवेशी नगरपालिका
बागमती प्रदेशको नक्सामा धुनिवेशी नगरपालिकाको अवस्थिति
धुनिवेशी नगरपालिका is located in नेपाल
धुनिवेशी नगरपालिका
धुनिवेशी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°E / 27.43; 85.09निर्देशाङ्कहरू: २७°२६′N ८५°०५′E / २७.४३°N ८५.०९°E / 27.43; 85.09
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखबालकृष्‍ण आचार्य (नेकपा (एकीकृत समाजवादी))
 • उपप्रमुखसुरज उप्रेती (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९६.०३ किमी (३७.०८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,१४९
 • घनत्व३००/किमी (७९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

धुनिवेशी नगरपालिका धादिङ जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका नौविसे, छत्रेदेउराली र जीवनपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार धुनिवेशी नगरपालिकाको कुल जनसङ्ख्या २९,१४९ रहेको छ भने यहाँ ७,२४६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]