सामग्रीमा जानुहोस्

रामेछाप १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामेछाप १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा रामेछाप १
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप जिल्ला
मतदाता सङ्ख्या१,८७,९५२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)कृष्णहरि बुढाथोकी

रामेछाप १ नेपालको रामेछाप जिल्लाको एक निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

रामेछाप १ ले रामेछाप जिल्लाको सम्पूर्ण भागलाई समेटेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • रामेछाप १ (क)
  • रामेछाप १ (ख)
निर्वाचन सदस्य दल
२०४८ लक्ष्मणप्रसाद घिमिरे नेपाली काङ्ग्रेस
२०५१ देवशङ्कर पौडेल नेकपा एमाले
२०५६ कमलप्रसाद सुनुवार
२०६४ तारानारायण श्रेष्ठ नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० आङतावा शेर्पा नेपाली काङ्ग्रेस
२०७४ श्यामकुमार श्रेष्ठ नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ पूर्णबहादुर तामाङ नेपाली काङ्ग्रेस
२०८२ कृष्णहरि बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
कृष्णहरि बुढाथोकीराष्ट्रिय स्वतन्त्र पार्टी२४,८०८३०.२६
माधवप्रसाद ढुङ्गेलनेकपा (एमाले)१७,६०९२१.४८
रामचन्द्र खड्कानेपाली काङ्ग्रेस१६,३०७१९.८९
श्यामकुमार श्रेष्ठनेपाली कम्युनिस्ट पार्टी१३,३५४१६.२९
दिपबहादुर योञ्जनउज्यालो नेपाल पार्टी७,२०१८.७८
अन्य२,७१५३.३१
कुल सदर मत८१,९९४१००
दर्ता भएका मतदाता/मतदान१८७,९५२
मतान्तर७,१९९
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
पूर्णबहादुर तामाङनेपाली काङ्ग्रेस४७,०९९५६.१४
कैलाशप्रसाद ढुङ्गेलनेकपा (एमाले)३०,७३०३६.६३
लालबहादुर घिसिङराष्ट्रिय प्रजातन्त्र पार्टी१,४८४१.७७
समीक्षा श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी१,४५७१.७४
अन्य३,१२९३.७३
कुल सदर मत८३,८९९१००
मतान्तर१६,३६९
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) श्यामकुमार श्रेष्ठ ४२,११७
नेपाली काङ्ग्रेस पूर्णबहादुर तामाङ ३५,७७१
नेकपा (माले) मोहन कार्की ३,२८५
अन्य १,९५७
बदर मत ५,६५१
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस आङतावा शेर्पा १३,६१५
एनेकपा (माओवादी) लक्ष्मीदेवी गुरुङ ९,९०३
नेकपा (एमाले) कमलप्रकाश सुनुवार ९,०२२
राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्दबहादुर खड्का २,५१६
अन्य १,४८३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) तारानारायण श्रेष्ठ १९,९१०
नेपाली काङ्ग्रेस आङतावा शर्पा १०,२४५
नेकपा (एमाले) देवशङ्कर पौडेल ७,४०४
राष्ट्रिय प्रजातन्त्र पार्टी दिलबहादुर तामाङ १,१०१
अन्य १,८१०
बदर मत २,३२०
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) कमलप्रसाद सुनुवार १६,५८२
नेपाली काङ्ग्रेस लक्ष्मणप्रसाद घिमिरे १५,२७८
नेकपा (माले) रामबहादुर कार्की ४,८८१
राष्ट्रिय प्रजातन्त्र पार्टी बाबुराम पौडेल २,६२०
अन्य ४५०
बदर मत १,५६२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) देवशङ्कर पौडेल १०,९६८
नेपाली काङ्ग्रेस लक्ष्मणप्रसाद घिमिरे १०,९५७
राष्ट्रिय प्रजातन्त्र पार्टी आङ छिरिङ लामा ९,०३४
स्वतन्त्र युवराज भट्टराई १,९७३
अन्य १,२७४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस लक्ष्मणप्रसाद घिमिरे १२,५५४
नेकपा (एमाले) देवशङ्कर पौडेल १०,०८६
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने, निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%, हिमाल खबर, (नेपाली भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  2. १६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?, पहिलो पोस्ट, (नेपाली भाषामा), पहुँच मिति १४ मार्च २०२२।
  3. "रामेछाप-१ मा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी", कान्तिपुर
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५