सामग्रीमा जानुहोस्

भक्तपुर २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तपुर २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
बागमती प्रदेशमा भक्तपुर २
प्रदेश सभा खण्ड २(क) (रातो) र २(ख)
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
मतदाता सङ्ख्या९८,३५६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदराजीव खत्री (राष्ट्रिय स्वतन्त्र पार्टी)
बागमती
सांसद
२(क)
किरण थापामगर (नेकपा (एमाले))
बागमती प्रदेश
सांसद
२(ख)
राजेन्द्रमान श्रेष्ठ (नेकपा (एकीकृत समाजवादी))

भक्तपुर २ नेपालको भक्तपुर जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

भक्तपुर २ संसदीय निर्वाचन क्षेत्रमा सूर्यविनायक नगरपालिकामध्यपुर थिमी नगरपालिका समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • भक्तपुर २(क)
  • भक्तपुर २(ख)
निर्वाचन सदस्य दल
२०४८ जगन्नाथ आचार्य नेपाली काङ्ग्रेस
२०५१ आशाकाजी बसुकला नेपाल मजदुर किसान पार्टी
२०५६ लेखनाथ न्यौपाने नेपाली काङ्ग्रेस
२०६४ सुनील प्रजापति नेपाल मजदुर किसान पार्टी
२०७० रामेश्वरप्रसाद ढुङ्गेल नेपाली काङ्ग्रेस
२०७४ महेश बस्नेत नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ दुर्लभ थापा क्षेत्री नेपाली काङ्ग्रेस
२०८२ राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार प्राप्त मत %
राष्ट्रिय स्वतन्त्र पार्टी राजीव खत्री ४२,३३४ ६०.६७%
नेकपा (एमाले) महेश बस्नेत १०,९९६ १५.७६%
नेपाली काङ्ग्रेस कविर राणा ८,४०१ १२.०४%
नेपाल मजदुर किसान पार्टी रमेश वैद्य ३,७५३ ५.३८%
नेपाली कम्युनिष्ट पार्टी राम प्रसाद सापकोटा १,३२३ १.९०%
राष्ट्रिय प्रजातन्त्र पार्टी बिक्रम थापा १,२२४ १.७५%
श्रम संस्कृति पार्टी अर्जुन बासु ६६५ ०.९५%


उज्यालो नेपाल पार्टी जित राम लामा ६१९ ०.८९%
स्वतन्त्र आनन्द कार्की १७५ ०.२५%
अन्य उम्मेदवारहरू विभिन्न २८२ ०.४०%
जम्मा सदर मत ६९,७७२ ९७.२९%
बदर मत १,९४३ २.७१%
जम्मा खसेको मत ७१,७१५ १००%
मतान्तर ३१,३३८
स्रोत: निर्वाचन आयोग, २०८२[]
उम्मेदवारदलमत%
दुर्लभ थापा क्षेत्रीनेपाली काङ्ग्रेस२४,२३९३८.०६
महेश बस्नेतनेकपा (एमाले)२३,२८२३६.५५
अनुराधा थापा मगरनेपाल मजदुर किसान पार्टी७,१२७११.१९
साजन विकराष्ट्रिय स्वतन्त्र पार्टी४,०९८६.४३
मोहन केसीराष्ट्रिय प्रजातन्त्र पार्टी२,५६९४.०३
अन्य२,३७८३.७३
कुल सदर मत६३,६९३१००
मतान्तर९५७
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) महेश बस्नेत ३६,४१२
नेपाली काङ्ग्रेस दमननाथ ढुङ्गाना १८,६८७
नेपाल मजदुर किसान पार्टी अनुराधा थापा मगर ५,४७१
विवेकशील साझा पार्टी शशीविक्रम कार्की १,७८४
अन्य ७५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस रामेश्वरप्रसाद ढुङ्गेल २१,१२१
नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति १७,४११
नेकपा (एमाले) महेश बस्नेत १६,०२९
एनेकपा (माओवादी) देवीप्रसाद ढकाल ५,७९१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दीपेन्द्रकुमार केसी २,६३२
राष्ट्रिय प्रजातन्त्र पार्टी सानुकाजी हेका १,७६१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति १८,१००
नेपाली काङ्ग्रेस लेखनाथ न्यौपाने १३,२६५
नेकपा (एमाले) गणेशबहादुर खत्री ११,७६९
एनेकपा (माओवादी) अर्जुनबहादुर थापा १०,९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी रामहरि थापा ३,४१८
अन्य ४,१५५
नतिजा नेमकिपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस लेखनाथ न्यौपाने १४,२००
नेपाल मजदुर किसान पार्टी सुनिल प्रजापति १३,४३२
नेकपा (एमाले) युवराज कार्की ९,०७७
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेशबहादुर खत्री ७,८२८
नेकपा (माले) प्रेमनन्दलाल श्रेष्ठ १,५९१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) सानुकाजी हेका १,३१४
संयुक्त जनमोर्चा नेपाल कृष्णलाल गोजा श्रेष्ठ १,०४४
अन्य ४०३
अवैध मत ८८६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाल मजदुर किसान पार्टी आशाकाजी बसुकला १३,५८१
राष्ट्रिय प्रजातन्त्र पार्टी गणेशबहादुर खत्री ११,९०६
नेपाली काङ्ग्रेस रामप्रसाद दवाडी १०,६३०
नेकपा (एमाले) राजेन्द्रमान श्रेष्ठ ८,४९६
अन्य ८८८
नतिजा नेमकिपा
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस जगन्नाथ आचार्य १६,०५२
नेपाल मजदुर किसान पार्टी भैरव रिजाल १४,७५२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बागमती प्रदेश- भक्तपुर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]