महेश बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महेश बस्नेत
नेपालको उद्योग मन्त्री
कार्यकाल
सेप्टेम्बर १४, २०२४ – --
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीसुशील कोइराला
युवासंघको अध्यक्ष
पद बहाली
२००९
व्यक्तिगत विवरण
जन्म (1975-01-16) १६ जनवरी १९७५ (उमेर ४९)
गुण्डु-4, भक्तपुर जिल्ला
राजनीतिक दलनेकपा (एमाले)
अभिभावकs
  • पूर्णबहादुर बस्नेत (पिता)
  • ईश्वरी बस्नेत (आमा)

महेश बस्नेत नेकपा एमालेका नेता हुन्। उनी नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री हुँदा गठबन्धन सरकारमा उद्योगमन्त्री थिए ।[१][२] सन् २००८ मा उनी युथ फोर्स नेपालका अध्यक्ष र सन् २००९ मा युवा संघ नेपालको अध्यक्ष भएका थिए ।[२][३]

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार महेश बस्नेत इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २४,३०४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। [४]उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का उम्मेदवार झलनाथ खनालले २१,८०२मत प्राप्त गरेका थिए।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Basnet, Amatya take oath of office" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०४-२० 
  2. २.० २.१ "Industrial sector suffered Rs 17 billion in quake: Minister Basnet" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०४-२० 
  3. "You are being redirected...", thehimalayantimes.com, अन्तिम पहुँच २०१७-०४-२० 
  4. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२९ 
  5. "इलाम : प्रदेश १ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९