सामग्रीमा जानुहोस्

सूर्यविनायक नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्यविनायक नगरपालिका
सूर्यविनायक नगरपालिका is located in बागमती प्रदेश
सूर्यविनायक नगरपालिका
बागमती प्रदेशको नक्सामा सूर्यविनायक नगरपालिकाको अवस्थिति
सूर्यविनायक नगरपालिका is located in नेपाल
सूर्यविनायक नगरपालिका
सूर्यविनायक नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४३′००″उ॰ ८५°२५′४७″पू॰ / २७.७१६६७°N ८५.४२९७२°E / 27.71667; 85.42972निर्देशाङ्कहरू: २७°४३′००″उ॰ ८५°२५′४७″पू॰ / २७.७१६६७°N ८५.४२९७२°E / 27.71667; 85.42972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखवासुदेव थापा (नेकपा (एमाले))
 • उपप्रमुखसरिता भट्टराई (तिमिल्सिना) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४२.४५ किमी (१६.३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४०,०५८
 • घनत्व३३००/किमी (८५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
वेबसाइटआधिकारिक वेबसाइट

सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका कटुञ्जे, सिपाडोल, नखेलचित्तपोल गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकको बालकोट, सिरुटार, दधिकोटगुण्डु गाविसहरू मिलेर बनेको अनन्तलिङ्गेश्वर नगरपालिका यसमा गाभिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सूर्यविनायक नगरपालिकाको कुल जनसङ्ख्या १,४०,०८५ रहेको छ भने यहाँ ३५,८६५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]