सूर्यविनायक नगरपालिका
स्वरूप
सूर्यविनायक नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४३′००″उ॰ ८५°२५′४७″पू॰ / २७.७१६६७°N ८५.४२९७२°Eनिर्देशाङ्कहरू: २७°४३′००″उ॰ ८५°२५′४७″पू॰ / २७.७१६६७°N ८५.४२९७२°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | भक्तपुर |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | वासुदेव थापा (नेकपा (एमाले)) |
• उपप्रमुख | सरिता भट्टराई (तिमिल्सिना) (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ४२.४५ किमी२ (१६.३९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४०,०५८ |
• घनत्व | ३३००/किमी२ (८५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका कटुञ्जे, सिपाडोल, नखेल र चित्तपोल गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकको बालकोट, सिरुटार, दधिकोट र गुण्डु गाविसहरू मिलेर बनेको अनन्तलिङ्गेश्वर नगरपालिका यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सूर्यविनायक नगरपालिकाको कुल जनसङ्ख्या १,४०,०८५ रहेको छ भने यहाँ ३५,८६५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति