सामग्रीमा जानुहोस्

मकवानपुर २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकवानपुर २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा मकवानपुर २
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
मतदाता सङ्ख्या१,५६,८९९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)प्रशान्त उप्रेती

मकवानपुर २ नेपालको मकवानपुर जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

मकवानपुर २ संसदीय निर्वाचन क्षेत्रमा राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, भीमफेदी गाउँपालिका, वडा ५–८ मकवानपुरगढी गाउँपालिकाहेटौँडाको १, ३, ११ र १९ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • मकवानपुर २ (क)
  • मकवानपुर २ (ख)
निर्वाचन सदस्य दल
२०४८ बिरोद खतिवडा नेकपा (एमाले)
२०६४ प्रेमबहादुर पुलामी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० सुभाषचन्द्र शाही ठकुरी नेकपा (एमाले)
२०७४ विरोध खतिवडा
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७७ नेकपा (एकीकृत समाजवादी)
२०७९ महेशकुमार बर्तौला नेकपा (एमाले)
२०८२ प्रशान्त उप्रेती राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार प्राप्त मत %
राष्ट्रिय स्वतन्त्र पार्टी प्रशान्त उप्रेती ३०,०५० ३२.९४%
नेकपा (एमाले) महेशकुमार बर्तौला १८,८४६ २०.६६%
नेपाली काङ्ग्रेस बुद्ध लामा १५,०५६ १६.५०%
नेपाली कम्युनिस्ट पार्टी लवशेर विष्ट १२,४९२ १३.६९%
उज्यालो नेपाल पार्टी प्रविणकुमार स्याङ्तान ६,२३७ ६.८४%
अन्य उम्मेदवारहरू विभिन्न ८,५६० ९.३८%
जम्मा सदर मत ९१,२४१ १००%
बदर मत २,४३४ -
जम्मा खसेको मत ९३,६७५ -
मतान्तर ११,२०४ -
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
महेशकुमार बर्तौलानेकपा (एमाले)३४,९५०४२.४७
विरोध खतिवडानेकपा (एकीकृत समाजवादी)३०,४३२३६.९८
भरत पराजुलीराष्ट्रिय स्वतन्त्र पार्टी१२,०५९१४.६५
राजन मैनालीराष्ट्रिय प्रजातन्त्र पार्टी२,१९६२.६७
उद्धवप्रसाद अधिकारीनेकपा (माले)१,८०७२.२
अन्य८५०१.०३
कुल सदर मत८२,२९४१००
मतान्तर४,५१८
दल उम्मेदवार मत
नेकपा (एमाले) विरोध खतिवडा ४६,४८१
नेपाली काङ्ग्रेस महालक्ष्मी उपाध्याय ३४,०९०
अन्य २,०७४
बदर मत ४,१४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) सुवासचन्द्र शाही ठकुरी ११,७११
एनेकपा (माओवादी) नारायणकाजी श्रेष्ठ १०,७४०
नेपाली काङ्ग्रेस जयराम लामिछाने ८,४७७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भीमबहादुर बोम्जन १,०७५
अन्य १,७००
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) प्रेमबहादुर पुलामी १६,९७६
नेकपा (एमाले) वीरबहादुर लामा १०,२२१
जनमोर्चा नेपाल ज्योति रायमाझी ३,०४६
नेपाली काङ्ग्रेस भीम लामा २,८३४
नेकपा (माले) विद्युत बज्राचार्य २,१९१
राष्ट्रिय प्रजातन्त्र पार्टी भीमबहादुर बोम्जन १,४९०
अन्य १,०५६
बदर मत २,१८६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) विरोध खतिवडा १८,२८१
राष्ट्रिय प्रजातन्त्र पार्टी दीपक सिंह १५,९०१
नेपाली काङ्ग्रेस रामचन्द्र अर्याल ११,८०९
नेकपा (माले) हिरण्यलाल श्रेष्ठ १,८०८
अन्य १,६१९
बदर मत १,२३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) विरोध खतिवडा १६,१४४
राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापा ११,८७८
स्वतन्त्र विश्वराज उप्रेती ४,८६६
नेपाली काङ्ग्रेस डिना अर्याल ३,७९२
अन्य १,३१३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) विरोध खतिवडा १६,८६९
नेपाली काङ्ग्रेस महालक्ष्मी उपाध्याय ११,५७६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बागमती प्रदेश- मकवानपुर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ सूची", निर्वाचन आयोग[स्थायी मृत कडी]
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'९९", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५