सामग्रीमा जानुहोस्

थाहा नगरपालिका

थाहा नगरपालिका
थाहा नगरपालिका मा पर्दछ बागमती प्रदेश
थाहा नगरपालिका
बागमती प्रदेशको नक्सामा थाहा नगरपालिकाको अवस्थिति
थाहा नगरपालिका मा पर्दछ नेपाल
थाहा नगरपालिका
थाहा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२०७१ वैशाख २५
सरकार
  नगरप्रमुखविष्‍णुबहादुर विष्‍ट (नेकपा (माओवादी केन्द्र))
  उपप्रमुखभरत गोपाली (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१९१.१२ किमी (७३.७९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३८,८७०
  घनत्व२००/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
केन्द्रसाविक दामन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

थाहा नगरपालिका मकवानपुर जिल्लाको एक नगरपालिका हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका पालुङ, बज्रबाराहीदामन गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा आग्रा, चित्लाङटिस्टुङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थाहा नगरपालिकाको कुल जनसङ्ख्या ३८,८७० रहेको छ भने यहाँ ९,७४९ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार थाहा नगरपालिकाको कुल जनसङ्ख्या ३८,८७० रहेको छ। यस नगरपालिकालाई १२ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

थाहा नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पालुङ (१-२) बज्रबाराही (६-७)३,३२०९.०२३६८.०७
पालुङ (३-९)३,८१५१४.६४२६०.५९
दामन (१-४)४,०८८१३.९९२९२.२१
दामन (५-७)३,३२८२०.६८१६०.९३
दामन (८-९) बज्रबाराही (८-९)२,७८३१४.१६१९६.५४
बज्रबाराही (१-५)४,२९५१२.३५३४७.७७
आग्रा (२-६)३,७१३१९.७५१८८.००
आग्रा (१,७-९)३,०११२१.३११४१.३०
चित्लाङ (१-५,८)२,४०५२३.७९१०१.०९
१०चित्लाङ (६-७, ९)१,९०८८.९४२१३.४२
११टिस्टुङ (१-३,५)३,३६९१६.२८२०६.९४
१२टिस्टुङ (४,६-९)२,८३५१६.३१७३.९३
जम्मा३८,८७०१९१.२१२०३.२८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]