राक्सिराङ्ग गाउँपालिका
(राक्सीराङ बाट पठाईएको)
राक्सिराङ्ग गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३५′N ८४°५२′E / २७.५९°N ८४.८६°Eनिर्देशाङ्कहरू: २७°३५′N ८४°५२′E / २७.५९°N ८४.८६°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | मकवानपुर जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २६ १९२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
राक्सिराङ्ग गाउँपालिका मकवानपुर जिल्लाको ८ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार राक्सिराङ्ग गाउँपालिकाको कुल जनसंख्या २६, १९२ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "हाम्रो बारे", राक्सिराङ्ग गाउँपालिका, अन्तिम पहुँच ८ मंसिर २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |