सामग्रीमा जानुहोस्

बागमती गाउँपालिका, मकवानपुर

निर्देशाङ्कहरू: २७°१९′०७″उ ८५°२४′४६″पू / 27.31861°N 85.41278°E / 27.31861; 85.41278
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बागमती गाउँपालिका, मकवानपुर
बागमती गाउँपालिका, मकवानपुर is located in बागमती प्रदेश
बागमती गाउँपालिका, मकवानपुर
बागमती प्रदेशको नक्सामा बागमती गाउँपालिकाको अवस्थिति
बागमती गाउँपालिका, मकवानपुर is located in नेपाल
बागमती गाउँपालिका, मकवानपुर
बागमती गाउँपालिका, मकवानपुर (नेपाल)
निर्देशाङ्क: २७°१९′०७″उ ८५°२४′४६″पू / 27.31861°N 85.41278°E / 27.31861; 85.41278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसर्केश घलान (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षफणिन्द्रकुमार तिमल्सिना (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३११.७९ किमी (१२०.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३०,४२५
 • घनत्व९८/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
केन्द्रवडा नं. ४ झुरझरे
वेबसाइटआधिकारिक वेबसाइट

बागमती गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राईगाउँ, फापरबारीबेतिनी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बागमती गाउँपालिकाको कुल जनसङ्ख्या ३०,४२५ रहेको छ भने यहाँ ६,४६० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]