सामग्रीमा जानुहोस्

मकवानपुरगढी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
मकवानपुरगढी गाउँपालिका
बागमती प्रदेशको नक्सामा मकवानपुरगढी गाउँपालिकाको अवस्थिति
मकवानपुरगढी गाउँपालिका मा पर्दछ नेपाल
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२५′N ८५°१०′E / 27.42°N 85.17°E / 27.42; 85.17
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदोर्जे लामा स्याङतान (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमानकुमारी पाख्रीन (नेपाली) (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१४८.७२ किमी (५७.४२ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२४,४६१
  घनत्व१६०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
केन्द्रसाविक मकवानपुर गढी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मकवानपुरगढी गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका मकवानपुर गढी, आमभञ्ज्याङ, सुकौराबुढीचौर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मकवानपुरगढी गाउँपालिकाको कुल जनसङ्ख्या २४,४६१ रहेको छ भने यहाँ ५,२८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]