सामग्रीमा जानुहोस्

बकैया गाउँपालिका

निर्देशाङ्कहरू: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बकैया गाउँपालिका
बकैया गाउँपालिका मा पर्दछ बागमती प्रदेश
बकैया गाउँपालिका
बागमती प्रदेशको नक्सामा बकैया गाउँपालिकाको अवस्थिति
बकैया गाउँपालिका मा पर्दछ नेपाल
बकैया गाउँपालिका
बकैया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षधर्मराज लामिछाने (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षभक्तबहादुर खत्री (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा३९३.७५ किमी (१५२.०३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४०,९०७
 • घनत्व१००/किमी (२७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
केन्द्रहात्तिसुँढे
वेबसाइटआधिकारिक वेबसाइट

बकैया गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका धियाल, छतिवन, शिखरपुर, मन्थली, र ठिङ्गन गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बकैया गाउँपालिकाको कुल जनसङ्ख्या ४०,९०७ रहेको छ भने यहाँ ८,९१३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]