बकैया गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

हाल नेपालमा रहेको संघीय शासन पद्धती अनुरुप बनेका ७५३ वटा स्थानिय तहहरु मध्ये बकैया गाँउपालिका पनि एक हो। यो मकवानपुर जिल्ला मा पर्दछ। यसले पुर्व मा बाग्मती गाँउपालिका, उत्तरमा ललितपुर जिल्ला, ईन्द्र सरोवर गाँउपालिका, पश्चिममा हेटौंडा उपमहानगरपालिका, र दक्षिणमा बारा जिल्ला र रौतहट जिल्ला पर्दछ। यस जिल्लाको क्षेत्रफल ३३९ वर्ग किलोमिटर रहेको छ।