बकैया गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाल नेपालमा रहेको सङ्घीय शासन पद्धती अनुरुप बनेका ७५३ वटा स्थानिय तहहरु मध्ये बकैया गाँउपालिका पनि एक हो। यो मकवानपुर जिल्ला मा पर्दछ। यसले पुर्व मा बाग्मती गाँउपालिका, उत्तरमा ललितपुर जिल्ला, ईन्द्र सरोवर गाँउपालिका, पश्चिममा हेटौँडा उपमहानगरपालिका, र दक्षिणमा बारा जिल्ला र रौतहट जिल्ला पर्दछ। यस जिल्लाको क्षेत्रफल ३३९ वर्ग किलोमिटर रहेको छ।