सामग्रीमा जानुहोस्

राक्सिराङ्ग गाउँपालिका

निर्देशाङ्कहरू: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राक्सिराङ्ग गाउँपालिका
राक्सिराङ्ग गाउँपालिका is located in बागमती प्रदेश
राक्सिराङ्ग गाउँपालिका
बागमती प्रदेशको नक्सामा राक्सिराङ्ग गाउँपालिकाको अवस्थिति
राक्सिराङ्ग गाउँपालिका is located in नेपाल
राक्सिराङ्ग गाउँपालिका
राक्सिराङ्ग गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजकुमार मल्ल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षबनस्तम थिङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२२६.०७ किमी (८७.२९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५,९९६
 • घनत्व११०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
वेबसाइटआधिकारिक वेबसाइट

राक्सिराङ्ग गाउँपालिका मकवानपुर जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राक्सिराङ्ग, काँकडा, सरिखेत र खैराङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राक्सिराङ्ग गाउँपालिकाको कुल जनसङ्ख्या २५,९९६ रहेको छ भने यहाँ ५,०४४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]