श्रेणी:भित्री मधेस भनिने उपत्यकाका नगरपालिकाहरू
भित्री मधेस भनेको नेपालको पाहाडी क्षेत्र र तराइ क्षेत्रका बिच बिभिन्न ७ वटा उपत्यका हरूको समुह हो यस समुहका उपत्यका लाइ भित्री तराइ अथवा भित्री तराइका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराइ भनिने उपत्यका हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पस्चीम राप्ती उपत्यका) ४. चितवन (नारायणी पुर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)यि भित्री मधेस भनीने उपत्यका हरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्र संग छुट्रएका छ भने तराइसंग चुरे पर्वतमालाले अलग बनाएको छ । क्षेत्रफलमा साना र ठुला रहेका यि उपत्यका हरू पाहाडी उपत्यका (काठमाण्डौ,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानी का लागी तराइक्षेत्रसंग केही समानता रहेपनी अन्यकुराहरूमा पाहडी क्षेत्रसंग बढीमेल खान्छ किन भनें नेपालको धेरै ठांउमा यि उपत्यका पाहड र तराइ बिचका सांघुपनी हुन।
बिभिन्न बजार बाणीज्य केन्द्र हरू रहेका यि उपत्यका हरूमा बिभिन्न बजार हरूका साथै ६ वटा नगरपालीका समेत रहेका छन ।
१ भरतपुर २ हेटौडा ३ त्रिभुवननगर ४ त्रियुगा ५ तुल्सीपुर ६ कमलामाई ७ रत्ननगर
उपश्रेणीहरू
यो श्रेणीका जम्मा २ श्रेणीहरू मध्ये निम्न २ उपश्रेणीहरू छन्।
न
- नवलपुर जिल्लाका नगरपालिकाहरू (४ (पृ))
"भित्री मधेस भनिने उपत्यकाका नगरपालिकाहरू" श्रेणीमा भएका पृष्ठहरू
कुल ११ मध्ये यस श्रेणीमा ११ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।