काभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काभ्रेपलान्चोक २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काभ्रेपलान्चोक २
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलान्चोक जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)गोकुलप्रसाद बास्कोटा

काभ्रेपलान्चोक २ नेपालको काभ्रेपलान्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

काभ्रेपलान्चोक २ संसदीय निर्वाचन क्षेत्रमा भुम्लु गाउँपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, पाँचखाल नगरपालिका, बनेपा नगरपालिका वडा नम्बर १–७ धुलिखेलपनौती नगरपालिकाको १–३, ११ र १२ वडाहरू रहेका छन्।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काभ्रेपलान्चोक २ (क)
  • काभ्रेपलान्चोक २ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ शिवकुमार देउजा नेकपा एमाले
२०५१ केशवप्रसाद बादल
२०५६ शिवप्रसाद हुमागाई नेपाली कांग्रेस
२०६४ अकाल बहादुर थिङ्ग नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० रामहरि सुवेदी नेकपा एमाले
२०७४ गोकुलप्रसाद बास्कोटा
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ गोकुलप्रसाद बास्कोटा[३] नेकपा एमाले

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "काभ्रे - २ मा एमालेका गोकुल प्रसाद बास्कोटा निर्वाचित", न्युजमाण्डु, २०२२-११-२५, अन्तिम पहुँच २०२३-०२-०१