सामग्रीमा जानुहोस्

गोकुल प्रसाद बास्कोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोकुल प्रसाद बास्कोटा
सुचना तथा सञ्चार प्रविधि मन्त्री
कार्यकाल
February 12, 2018  February 20,2020
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी ओली
पूर्वाधिकारीमोहन बहादुर बस्नेत
उतराधिकारीयुवराज खतिवडा
कार्यकाल
January , 2020  February, 2020
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी ओली
व्यक्तिगत विवरण
जन्म (1970-08-29) २९ अगस्ट १९७० (उमेर ५५)[]
राजनीतिक दलनेकपा एमाले

गोकुल प्रसाद बास्कोटा एक नेपाली राजनीतिज्ञ हुन्। [] उनी नेपाल कम्युनिष्ट पार्टीको सदस्य र ओली सरकारको सञ्चार र सूचना प्रविधि मन्त्री समेत थिए। [] [] ठेट नेपाली शब्द प्रयोगमा माहिर छन् ।[] [] उनको "दुई-तिहाईको सरकारलाई हेप्नी!" "सरकारलाई चौतर्फी घेरामा चेप्नी" "सरकारलाई नटेर्नी" भन्ने जस्ता भनाई पनि बारम्बार चर्चामा आउने गरेको थियो ।

  • मिडिया काउन्सिल विधेयक
  • गुठी विधेयक प्रकरणमा गुठीलाई सामन्ती संस्कारको रूपमा चित्रण
  • सेक्युरिटी प्रेस प्रकरण
    नेपालमा सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदबारे ठेक्काका लागि उनलाई ७० करोड रूपैयाँ घूसको आरोप लगाइएको थियो तर प्रमाणित हुन सकेन । [] सोही दिन उनले मन्त्री पदबाट राजीनामा गरे। उनी यस अघि मन्त्रिपरिषद्को प्रवक्ता पनि थिए।

प्रतिनिधि सभा २०७९

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकुल प्रसाद बास्कोटा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट ४५३४५मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[] उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंले ३९४८२मत प्राप्त गरेका थिए।[]

  1. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
  2. "लुट्नका लागि जनताले शासनमा पुर्‍याएको होइन : प्रधानमन्त्री", election.ekantipur.com
  3. "सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम" अभिलेखिकरण २०२०-०२-१८ वेब्याक मेसिन
  4. Republica, "Baskota promoted to Minister for Communication and Information Technology", My Republica अभिलेखिकरण २०१८-०६-०५ वेब्याक मेसिन
  5. "Kavrepalanchowk : Province 3 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com
  6. "सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरे लोकप्रीय काम" अभिलेखिकरण २०२०-०२-१८ वेब्याक मेसिन
  7. "Minister Baskota bargains for 700 million bribe (with audio)", myrepublica.nagariknetwork.com
  8. "काभ्रेपलाञ्चोक : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५
  9. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५ अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन