सामग्रीमा जानुहोस्

बेथानचोक गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिका मा पर्दछ बागमती प्रदेश
बेथानचोक गाउँपालिका
बागमती प्रदेशको नक्सामा बेथानचोक गाउँपालिकाको अवस्थिति
बेथानचोक गाउँपालिका मा पर्दछ नेपाल
बेथानचोक गाउँपालिका
बेथानचोक गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभगवान अधिकारी (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षतारा राना तिमल्सिना (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१०१ किमी (३९ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,९५९
  घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविक ढुङ्गखर्क गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चलाल गणेशस्थान, च्याम्राङबेसी, च्यासिङखर्क, ढुङ्गखर्कभुग्देउ महाङ्काल गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेथानचोक गाउँपालिकाको कुल जनसङ्ख्या १४,९५९ रहेको छ भने यहाँ ३,८६१ घरधुरी रहेका छन्।[]

यस गाउँपालिकामा तामाङ जाति ५७.०६%, पहाडी ब्राह्मण २२.०२%, नेवार जाति ७.५०% र क्षेत्री ६.६०% रहेका छन्।

साथै यस गाउँपालिकामा बौद्ध धर्मावलम्बीहरु ५६.८७%, हिन्दु ४२.२५%, इसाई ०.७८% र ०.१०% अरु धर्मावलम्बीहरु रहेका छन्।

बेथानचोक गाउँपालिकाको अद्यावधिक वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
च्याम्राङबेसी१,२७९२५.६९४९.७९
ढुङ्गखर्क (६–९)२,८९६११.८४२४४.५९
ढुङ्गखर्क (१–५)२,१५०१७.२५१२४.६४
चलाल गणेशस्थान३,४८११२.६१२७६.०५
च्यासिङ खर्क२,२६७९.६२३६.१५
भुग्देउ महाङ्काल२,८८६२४.०३१२०.१०
जम्मा१४,९५९१०१.०२१४८.०८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]