बेथानचोक गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेथानचोक गाउँपालिका
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलबागमती अञ्चल
जिल्लाकाभ्रेपलाञ्चोक जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा१०१ किमी (३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,३९८
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

बेथानचोक गाउँपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल १०१ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा च्याम्राङबेसी, ढुङ्खर्क, चलाल गणेशस्थान, च्यासिङ खर्कमहांकालचौर गाउँ विकास समितिहरूलाई समेटेर बेथानचोक गाउँपालिका घोषणा गरिएको हो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]