सामग्रीमा जानुहोस्

चौंरीदेउराली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका मा पर्दछ चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका मा पर्दछ काभ्रेपलाञ्चोक जिल्ला
चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका मा पर्दछ बागमती प्रदेश
चौंरीदेउराली गाउँपालिका
चौंरीदेउराली गाउँपालिका मा पर्दछ नेपाल
चौंरीदेउराली गाउँपालिका
निर्देशाङ्क: २७°३५′N ८५°४७′E / 27.59°N 85.78°E / 27.59; 85.78
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरेणुका चौलागाई (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षशेरबहादुर लामा (तामाङ) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा९८ किमी (३८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१४,०७६
  घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रढाँडखर्क भञ्ज्याङ
वेबसाइटआधिकारिक वेबसाइट

चौंरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सानोवाङथली, नाग्रेगगर्चे, माझीफेदा, धुसेनी शिवालय, पोखरीचौरी, कात्तिके देउराली, मादनकुँडारी, बिर्ता देउरालीगोठपानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौंरीदेउराली गाउँपालिकाको कुल जनसङ्ख्या १४,०७६ रहेको छ भने यहाँ ४,१५६ घरधुरी रहेका छन्।[]

चौरीदेउराली गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सानोवाङथली९४८१२.७१७४.५८
नाग्रेगगर्चे१,७१३११.९०१४३.९४
माझीफेदा१,५९३१०.९५१४५.४७
धुसेनी शिवालय (१–७) र गोठपानी (८-९)१,२६९१०.०३१२६.५२
पोखरीचौरीधुसेनी शिवालय (८, ९)१,९२९९.७६१९७.६४
कात्तिके देउराली२,३०६१२.७९१८०.३०
मादनकुँडारी१,४७७८.६२१७१.३४
बिर्ता देउराली१,७८४१२.१३१४७.०७
गोठपानी (१–७)१,०५७८.९८११७.७०
जम्मा१४,०७६९७.८७१४३.८२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]