सामग्रीमा जानुहोस्

नमोबुद्ध नगरपालिका

निर्देशाङ्कहरू: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिका मा पर्दछ बागमती प्रदेश
नमोबुद्ध नगरपालिका
बागमती प्रदेशको नक्सामा नमोबुद्ध नगरपालिकाको अवस्थिति
नमोबुद्ध नगरपालिका मा पर्दछ नेपाल
नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखकुनसाङ लामा (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखरत्‍नबहादुर लामा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१०२ किमी (३९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२६,१६०
 • घनत्व२६०/किमी (६६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रभकुण्डेबेसी
वेबसाइटआधिकारिक वेबसाइट

नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, साविकका खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी गाविसहरू गाभिएर दाप्चाकाशिखण्ड नगरपालिकाको रूपमा स्थापना भएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कानपुर कालापानीश्यामपाटी सिमलचौर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नमोबुद्ध नगरपालिकाको कुल जनसङ्ख्या २६,१६० रहेको छ भने यहाँ ७,१४८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]