हिमाल खबरपत्रिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नेपालस्थित हिमालमिडियाद्वारा नेपाली भाषामा प्रकाशित हिमाल खबरपत्रिका पक्षिक खबरपत्रिका हो। प्रत्येक अङ्क करिब ९० हजार प्रति छापिने हिमाल खबरपत्रिकालाई स्वतन्त्र तथा निष्पक्ष पत्रिकारीको उदाहरण रूप पनि प्रस्तुत गर्ने गरिन्छ (स्रोत चाहिएको)।

हिमाल टिम[सम्पादन गर्ने]

प्रकाशक: कनकमणि दीक्षित

सम्पादक: किरण नेपाल