तेमाल गाउँपालिका
तेमाल गाउँपालिका | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ३ |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | काभ्रेपलाञ्चोक जिल्ला |
स्थापना | मंसिर २०७१ |
क्षेत्रफल | |
• जम्मा | ८९ किमी२ (३४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,७१२ |
• घनत्व | २६०/किमी२ (६६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-११ |
तेमाल गाउँपालिका नेपालको प्रदेश नं. ३ अन्तर्गत बागमती अञ्चलमा पर्ने काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँपालिका हो । यसको क्षेत्रफल ८९ वर्ग किलोमिटर रहेको छ । विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा काभ्रेपलाञ्चोक जिल्लामा सर्स्युखर्क, सरमथली, बोल्दे फेदिचे, पोखरीनारायणस्थान, ठूलोपर्सेल, कुरुवास चापाखोरी र मेच्छे गाउँ विकास समितिहरूलाई समेटेर तेमाल गाउँपालिका घोषणा गरिएको हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |