सामग्रीमा जानुहोस्

रोशी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोशी गाउँपालिका
रोशी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
रोशी गाउँपालिका
बागमती प्रदेशको नक्सामा रोशी गाउँपालिकाको अवस्थिति
रोशी गाउँपालिका मा पर्दछ नेपाल
रोशी गाउँपालिका
रोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षदिनेश लामा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमिमबहादुर वाईवा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१७६ किमी (६८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२३,७९०
  घनत्व१४०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविक कटुञ्जे बेसी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रोशी गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कटुञ्जे बेसी, खार्पाचोक, मङ्गलटार, बाल्टिङ, भिमखोरी, सिपाली चिलाउने, खहरेपाँगु, शिखर आम्बोटे, महादेवटारसिसाखानी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रोशी गाउँपालिकाको कुल जनसङ्ख्या २३,७९० रहेको छ भने यहाँ ६,०७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]