सामग्रीमा जानुहोस्

खानीखोला गाउँपालिका

निर्देशाङ्कहरू: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिका is located in बागमती प्रदेश
खानीखोला गाउँपालिका
बागमती प्रदेशको नक्सामा खानीखोला गाउँपालिकाको अवस्थिति
खानीखोला गाउँपालिका is located in नेपाल
खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E / 27.850; 85.800
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाभ्रेपलाञ्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षईन्द्रबहादुर थिङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षदोर्जेमान जिम्‍वा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१३२ किमी (५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,२०१
 • घनत्व९२/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको साल्मेचाकल गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका फलामेटार, डाडागाउँ, साल्मेचाकल, साल्धारा र मिल्चे गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खानीखोला गाउँपालिकाको कुल जनसङ्ख्या १२,२०१ रहेको छ भने यहाँ २,३९८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]