सामग्रीमा जानुहोस्

चितवन २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चितवन २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा चितवन जिल्ला
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
मतदाता सङ्ख्या१,३७,१५२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सांसदरवि लामिछाने

चितवन २ नेपालको चितवन जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

चितवन २ संसदीय निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिकाभरतपुर महानगरपालिकाको १–५, ७, १०–१२ र २९ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • चितवन २ (क)
  • चितवन २ (ख)
निर्वाचन सदस्य दल
२०४८ भीमबहादुर श्रेष्ठ नेकपा (प्रजातान्त्रिक)
२०४८ साउन नेकपा (संयुक्त)
२०५१ काशीनाथ अधिकारी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ एकनाथ रानाभाट नेपाली काङ्ग्रेस
२०६४ रामबहादुर थापा नेकपा (माओवादी)
माघ २०६५ एनेकपा (माओवादी)
२०७० शेषनाथ अधिकारी नेपाली काङ्ग्रेस
२०७४ कृष्णभक्त पोखरेल नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ घनश्याम दाहाल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ कृष्‍णप्रसाद सिलवाल नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ विजय सुवेदी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ उत्तम जोशी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी५४,१७६६९.९४
जीतनारायण श्रेष्ठनेपाली काङ्ग्रेस११,२१४१४.४८
रामप्रसाद न्यौपानेनेकपा (एमाले)१०,९३६१४.१२
अन्य१,१४०१.४७
जम्मा७७,४६६१००
बहुमत४२,९६२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: निर्वाचन आयोग
उम्मेदवारदलमत%
रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी४९,३००६१.०५
उमेश श्रेष्ठनेपाली काङ्ग्रेस१४,९८८१८.५६
कृष्णभक्त पोखरेलनेकपा (एमाले)१४,६५२१८.१४
अन्य१,८१३२.२५
जम्मा८०,७५३१००
बहुमत३४,३१२
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []

पास्टी उम्मेदवार मतहरू
नेकपा (एमाले) कृष्णप्रसाद सिलवाल १६,५००
नेकपा (माओवादी केन्द्र) घनश्याम दाहाल १५,२६०
अन्य ५,१९३
बदर मतहरू
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

पार्टी उम्मेदवार मतहरू
नेपाली काङ्ग्रेस उत्तम जोशी १३,३०६
नेकपा (एमाले) देवीप्रसाद ज्ञवाली १२,७४४
राष्ट्रिय प्रजातन्त्र पार्टी जागेश्वर अधिकारी ७,६०८
हाम्रो नेपाली पार्टी हरिराम रिमाल ८२७
अन्य १,४९४
बदर मतहरू
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णभक्त पोखरेल ४४,६७०
नेपाली काङ्ग्रेस शेषनाथ अधिकारी २७,३१४
विवेकशील साझा पार्टी भूपेन्द्रराज बस्नेत १,२४५
अन्य १,४६४
अवैध मत १,७०२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) घनश्याम दाहाल २०,३८१
नेपाली काङ्ग्रेस जीतनारायण श्रेष्ठ १५,६६३
अन्य १,६०४
अवैध मत १,०३१
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) विजय सुवेदी २१,५७२
नेपाली काङ्ग्रेस प्रकाश अधिकारी १२,६७०
विवेकशील साझा पार्टी रामचन्द्र तिमिल्सिना १,२८४
नेकपा (मार्क्सवादी–लेनिनवादी) सरस्वती शर्मा पौडेल १,२८४
अन्य ९६६
अवैध मत ९३६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस शेषनाथ अधिकारी १७,८१०
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) कृष्णप्रसाद शर्मा खनाल १६,८११
एनेकपा (माओवादी) विश्वभक्त दुलाल ९,३२०
अन्य २,८९९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) रामबहादुर थापा २१,४०९
नेपाली काङ्ग्रेस एकनाथ रानाभाट १३,००९
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) काशीनाथ अधिकारी ११,३१२
नेकपा (मार्क्सवादी–लेनिनवादी) भगवती घिमिरे २,१७९
अन्य १,७७५
अवैध मत २,२७२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस एकनाथ रानाभाट २१,७२७
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) सीताकुमारी पौडेल १९,५०२
नेकपा (मार्क्सवादी–लेनिनवादी) डम्बर श्रेष्ठ ३,७७४
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर लामा १,३१३
अन्य १,३२५
अवैध मत १,०४३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) काशीनाथ अधिकारी १७,५९२
नेपाली काङ्ग्रेस टेकप्रसाद गुरुङ १२,३८९
राष्ट्रिय प्रजातन्त्र पार्टी नन्दप्रसाद भट्टराई ४,०४६
अन्य ८४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (प्रजातान्त्रिक) भीमबहादुर श्रेष्ठ २५,७१६
नेपाली काङ्ग्रेस गङ्गाधर लम्साल २४,१४०
नतिजा नेकपा (प्रजातान्त्रिक) विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग, नेपाल 
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]