सामग्रीमा जानुहोस्

कालिका नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिका नगरपालिका
कालिका नगरपालिका मा पर्दछ कालिका नगरपालिका
कालिका नगरपालिका
कालिका नगरपालिका
नेपालको नक्सामा कालिका नगरपालिकाको अवस्थिति
कालिका नगरपालिका मा पर्दछ चितवन जिल्ला
कालिका नगरपालिका
कालिका नगरपालिका
कालिका नगरपालिका (चितवन जिल्ला)
कालिका नगरपालिका मा पर्दछ बागमती प्रदेश
कालिका नगरपालिका
कालिका नगरपालिका
कालिका नगरपालिका (बागमती प्रदेश)
कालिका नगरपालिका मा पर्दछ नेपाल
कालिका नगरपालिका
कालिका नगरपालिका
कालिका नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′N ८४°३२′E / 27.67°N 84.53°E / 27.67; 84.53
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
सरकार
  नगरप्रमुखविनोद रेग्मी (नेकपा (एमाले))
  उपप्रमुखविमला तामाङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१४९.०८ किमी (५७.५६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५२,१६४
  घनत्व३५०/किमी (९१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५६
केन्द्रसाविक जुटपानी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कालिका नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनका पदमपुर, जुटपानीशक्तिखोर गरि तीनवटा गाउँ विकास समितिहरूलाई समेटेर कालिका नगरपालिका घोषणा गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा सिद्दी गाविस पनि यसमा गाभिएको थियो।[] कालिका नगरपालिकाको केन्द्र साबिकको जुटपानी गाउँ विकास समितिको रेडक्रसग्राममा रहेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिका नगरपालिकाको कुल जनसङ्ख्या ५२,१६४ रहेको छ भने यहाँ १२,२५८ घरधुरी रहेका छन्।

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

कालिका नगरपालिकाको वडा विभाजन र साविकका गाउँ विकास समितिहरूको विवरण तलको तालिकामा दिइएको छ:

कालिका नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (वि.सं २०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
जुटपानी (७-९)३,९४६४.०५९७४.३२
पदमपुर (१-३)५,१८९८.१२६३९.०४
पदमपुर (८)६,३८०२.५९२,४६३.३२
पदमपुर (४,९)२,९२२७.५३३८८.०५
पदमपुर (५-७)५,२८९९.९७५३०.४९
जुटपानी (१-२,५-६)७,०९४५.५३१,२८२.८२
जुटपानी (३-४)५,९०२८.४३७००.१२
शक्तिखोर (४,७,८-९)६,२०४३०.७३२०२.२१
शक्तिखोर (१-३,५-६)४,६२३२१.९०२११.०९
१०सिद्दी (२, ७-९)२,५२१२७.९१९०.३३
११सिद्दी (१, ३-६)२,०९४२२.३२९३.८२
जम्मा५२,१६४१४९.०८३४९.९१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "चितवनमा थप दुई नगरपालिका", आर्थिक अभियान, २०७२ असोज ४, अन्तिम पहुँच असोज ३[स्थायी मृत कडी]
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ अभिलेखिकरण २०१५-०९-२० वेब्याक मेसिन
  7. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन
  8. "नगरपालिका घोषणा गरी क्षेत्र तोकेको" (पिडिएफ)नेपाल सरकार नेपाल राजपत्र

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]