राप्ती नगरपालिका
स्वरूप
राप्ती नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′N ८४°३८′E / २७.६०°N ८४.६४°Eनिर्देशाङ्कहरू: २७°३६′N ८४°३८′E / २७.६०°N ८४.६४°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन |
वडा सङ्ख्या | १३ |
स्थापित | २०७३ फागुन २७ |
सरकार | |
• प्रकार | नगर सभा |
• नगरप्रमुख | शमशेर लामा (नेकपा (एस)) |
• उपप्रमुख | देवेन्द्र लामा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २१२.३१ किमी२ (८१.९७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६६,६१७ |
• घनत्व | ३१०/किमी२ (८१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
केन्द्र | साविकको भण्डारा गाविसको कार्यालय |
वेबसाइट | raptimun |
राप्ती नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[३][४][५][६] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनका पिप्ले, भण्डारा र वीरेन्द्रनगर कोराक र लोथर गरि ५ गाउँ विकास समितिहरूलाई समेटेर राप्ती नगरपालिका घोषणा गरेको थियो।[७] राप्ती नगरपालिकाको केन्द्र साविकको भण्डाराको हर्दी बजारमा रहेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राप्ती नगरपालिकाको कुल जनसङ्ख्या ६६,६१७ रहेको छ भने यहाँ १५,२१५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "चितवनमा थप दुई नगरपालिका", आर्थिक अभियान, २०७२ असोज ४, अन्तिम पहुँच असोज ३।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति