सामग्रीमा जानुहोस्

राप्ती नगरपालिका

निर्देशाङ्कहरू: २७°३६′N ८४°३८′E / 27.60°N 84.64°E / 27.60; 84.64
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राप्ती नगरपालिका
राप्ती नगरपालिकाको कार्यालय
राप्ती नगरपालिकाको कार्यालय
राप्ती नगरपालिका मा पर्दछ बागमती प्रदेश
राप्ती नगरपालिका
नेपालको नक्सामा राप्ती नगरपालिकाको अवस्थिति
राप्ती नगरपालिका मा पर्दछ नेपाल
राप्ती नगरपालिका
राप्ती नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३६′N ८४°३८′E / 27.60°N 84.64°E / 27.60; 84.64
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन
वडा सङ्ख्या१३
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रकारनगर सभा
 • नगरप्रमुखशमशेर लामा (नेकपा (एस))
 • उपप्रमुखदेवेन्द्र लामा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२१२.३१ किमी (८१.९७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६६,६१७
 • घनत्व३१०/किमी (८१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
केन्द्रसाविक भण्डारा गाविसको कार्यालय
वेबसाइटraptimun.gov.np/ne

राप्ती नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[][][][] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनका पिप्ले, भण्डारावीरेन्द्रनगर कोराकलोथर गरि ५ गाउँ विकास समितिहरूलाई समेटेर राप्ती नगरपालिका घोषणा गरेको थियो।[] राप्ती नगरपालिकाको केन्द्र साविकको भण्डाराको हर्दी बजारमा रहेको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राप्ती नगरपालिकाको कुल जनसङ्ख्या ६६,६१७ रहेको छ भने यहाँ १५,२१५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "चितवनमा थप दुई नगरपालिका", आर्थिक अभियान, २०७२ असोज ४, अन्तिम पहुँच असोज ३ [स्थायी मृत कडी]
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२० मिति
  7. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]