सामग्रीमा जानुहोस्

कोराक

निर्देशाङ्कहरू: २७°२४′N ८४°२६′E / 27.40°N 84.43°E / 27.40; 84.43
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोराक
पूर्व गाविस
कोराक मा पर्दछ बागमती प्रदेश
कोराक
नेपालको नक्सामा कोराकको अवस्थिति
कोराक मा पर्दछ नेपाल
कोराक
कोराक (नेपाल)
निर्देशाङ्क: २७°२४′N ८४°२६′E / 27.40°N 84.43°E / 27.40; 84.43
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन जिल्ला
क्षेत्रफल
 • जम्मा५०.७ किमी (१९.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६,५५०
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

कोराक नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६५५० रहेको थियो जसमध्ये ३२९६ पुरुष र ३२५४ महिला रहेका थिए भने यहाँ ११६१ घरधुरी रहेको थियो।[] यहाँ अधिकांश चेपाङ जाति समुदायको बसोबास रहेको छ। यो हाल राप्ती नगरपालिकामा पर्दछ।

यसको साविकको ५,८,९ वडाहरू राप्ती नगरपालिकाको वडा नम्बर १० हो भने १,३,७ वडाहरू वडा नम्बर ११ र २,४,६ वडाहरू वडा नम्बर १२ हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग