सामग्रीमा जानुहोस्

शुक्रनगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्रनगर
भरतपुर महानगरपालिका वडा नं २५
पूर्व गाविस
शुक्रनगर मा पर्दछ शुक्रनगर
शुक्रनगर
नेपालको नक्सामा शुक्रनगरको अवस्थिति
शुक्रनगर मा पर्दछ चितवन जिल्ला
शुक्रनगर
शुक्रनगर (चितवन जिल्ला)
शुक्रनगर मा पर्दछ नारायणी अञ्चल
शुक्रनगर
शुक्रनगर (नारायणी अञ्चल)
शुक्रनगर मा पर्दछ मध्यमाञ्चल विकास क्षेत्र
शुक्रनगर
शुक्रनगर (मध्यमाञ्चल विकास क्षेत्र)
शुक्रनगर मा पर्दछ नेपाल
शुक्रनगर
शुक्रनगर (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८४°१६′E / 27.58°N 84.27°E / 27.58; 84.27
देश नेपाल
जिल्लाचितवन जिल्ला
स्थानीय तहभरतपुर महानगरपालिका
सरकार
  वडाध्यक्षछविलाल सापकोटा (स्वतन्त्र)
क्षेत्रफल
  जम्मा१४.१६ किमी (५.४७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९,५१७
  घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वडा कार्यालयशोशी

शुक्रनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। बाह्रौँ राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या ९,५१७ रहेको थियो जसमध्ये ४,५६८ पुरुष र ४,९४९ महिला रहेका थिए भने यहाँ २,३४८ घरधुरी रहेको थियो।[] वि.सं २०७१ मङ्सिर १६ मा, साविकका शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो भने यो गाविस नारायणी नगरपालिकाको ४-६ मा विभाजित थियो।[]२०७३ फागुन २७ गते नारायणी नगरपालिका भरतपुर महानगरपालिकामा गाभिएको थियो।[] साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ हो। यहाँको क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ।[]

शुक्रनगर गाविसको वडा विभाजन र हालको समायोजन
नारायणी नगरपालिकाको साविक वडा नं.साविक गाविससाविक गाविसका वडाहरूहालको भरतपुरको वडा नं.
शुक्रनगर१–२२५
शुक्रनगर४–६,९२५
शुक्रनगर३,७–८२५

साविकको वडागत जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]
शुक्रनगरको तथ्याङ्क (वि.सं २०६८)[]
वडा नं. घरधुरी जनसङ्ख्या
जम्मा पुरुष महिला
२६८१,०८३५१५५६८
४३५१,८६९८४९१,०२०
३६६१,५५१७२६८२५
२१३९१५४०८५०७
२८१४२७०७२
८५४०६१८१२२५
२१८९७०४३९५३१
७८३१९१५७१६२
१७२८०२३४८४५४
जम्मा१,८६३८,०५७३,६९३४,३६४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. "भरतपुर–२५काे वडाध्यक्षमा काङ्ग्रेसका बागी उम्मेदवार विजयी, एमालेसँग प्रतिस्पर्धा", शिलापत्र (नेपालीमा), २०७९ जेठ १०, अन्तिम पहुँच ९ भदौ २०८१
  3. "नेपालको राष्ट्रिय जनगणना २०७८ (वडा रिपोर्ट)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, अन्तिम पहुँच १२ असार २०८१
  4. "भरतपुर बन्यो महानगरपालिका"रातोपाटी
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१५-०२-१३ वेब्याक मेसिन
  6. "वडा २५"भरतपुर महानगरपालिका
  7. "NATIONAL POPULATION CENSUS 2011 HOUSEHOLD AND POPULATION BY SEX WARD LEVEL - CHITAWAN", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच २०८२ जेठ २०