सामग्रीमा जानुहोस्

शुक्रनगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्रनगर
भरतपुर वडा नं २५
पूर्व गाविस
शुक्रनगर is located in बागमती प्रदेश
शुक्रनगर
नेपालको नक्सामा शुक्रनगरको अवस्थिति
शुक्रनगर is located in नेपाल
शुक्रनगर
शुक्रनगर (नेपाल)
निर्देशाङ्क: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E / 27.59; 84.28निर्देशाङ्कहरू: २७°३५′N ८४°१७′E / २७.५९°N ८४.२८°E / 27.59; 84.28
देश नेपाल
जिल्लाचितवन जिल्ला
स्थानीय तहभरतपुर महानगरपालिका
सरकार
 • वडाध्यक्षछविलाल सापकोटा (स्वतन्त्र)
क्षेत्रफल
 • जम्मा१४.१६ किमी (५.४७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,५१७
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वडा कार्यालयशोशी

शुक्रनगर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, चितवन जिल्लामा अवस्थित एक गाविस थियो। बाह्रौँ राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या ९,५१७ रहेको थियो जसमध्ये ४,५६८ पुरुष र ४,९४९ महिला रहेका थिए भने यहाँ २,३४८ घरधुरी रहेको थियो।[] साविकका शुक्रनगर, मेघौली, जगतपुरपार्वतीपुर लगायतका गाविसहरू मिलेर नारायणी नगरपालिका बनेको थियो[] भने २०७३ फागुन २७ गते नारायणी नगरपालिका भरतपुर महानगरपालिकामा गाभिएको थियो।[] साविकको शुकनगर गाविस हालको भरतपुर महानगरपालिकाको वडा नंं. २५ हो। यहाँको क्षेत्रफल १४.१६ वर्ग किलोमिटर रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "भरतपुर–२५काे वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी, एमालेसँग प्रतिस्पर्धा", शिलापत्र (नेपालीमा), २०७९ जेठ १०, अन्तिम पहुँच ९ भदौ २०८१ 
  2. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  3. "भरतपुर बन्यो महानगरपालिका"रातोपाटी 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  5. "वडा २५"भरतपुर महानगरपालिका