बाह्रौँ राष्ट्रिय जनगणना २०७८
नेपालको बाह्रौँ राष्ट्रिय जनगणना | |
---|---|
![]() | |
सामन्य जानकारी | |
देश | नेपाल |
जनगणना गरिएको मिति | २०२१ नोभेम्बर ११ - २५ |
नेपालको राष्ट्रिय जनगणना, २०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो।[१] वि.सं. २०७८ जेठ २५ देखि असार ८[२] सम्म हुने गरि तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरि वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको छ।[३][४][५]
विवादहरू[सम्पादन गर्नुहोस्]
जनगणनामा गणकहरूले सिसाकलमको प्रयोग गरी फारम भरेको आरोप लागेको छ।[६] बाग्लुङका कायत समुदायले जनगणना वहिष्कार गरेका थिए। [७]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "राष्ट्रिय जनगणना, २०७८ : समृद्धिको आधार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
- ↑ "कोरोनाको प्रभाव जनगणनामा, नमूना जनगणना असारमा", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
- ↑ "बाह्रौं राष्ट्रिय जनगणनाको तयारी पूरा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
- ↑ "राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने", नागरिक न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
- ↑ "बाह्रौ राष्ट्रिय जनगणना सम्वन्धी प्रश्नोत्तर", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७।
- ↑ "जनगणनाको पहिलो दिन पेन्सिलले लेखेको पाइयो,सहि तथ्यांक आउनेमा आशंका", चिसेफायु, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१।
- ↑ "जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा", शिलापत्र, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१।