कालिका नगरपालिका
स्वरूप
कालिका नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४०′N ८४°३२′E / २७.६७°N ८४.५३°Eनिर्देशाङ्कहरू: २७°४०′N ८४°३२′E / २७.६७°N ८४.५३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | चितवन जिल्ला |
सरकार | |
• नगरप्रमुख | विनोद रेग्मी (नेकपा (एमाले)) |
• उपप्रमुख | विमला तामाङ (नेकपा (एमाले)) |
जनसङ्ख्या | |
• जम्मा | ५२,१६४ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५६ |
केन्द्र | साविकको जुटपानी गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
कालिका नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३][४][५] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा चितवनमा सिद्दी, पदमपुर, जुटपानी र शक्तिखोर गरि ४ गाउँ विकास समितिहरूलाई समेटेर कालिका नगरपालिका घोषणा गरिएको थियो।[६] कालिका नगरपालिकाको केन्द्र साबिकको जुटपानी गाउँ विकास समितिको रेडक्रसग्राममा रहेको छ।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिका नगरपालिकाको कुल जनसङ्ख्या ५२,१६४ रहेको छ भने यहाँ १२,२५८ घरधुरी रहेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ "चितवनमा थप दुई नगरपालिका", आर्थिक अभियान, २०७२ असोज ४, अन्तिम पहुँच असोज ३।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति