सामग्रीमा जानुहोस्

काठमाडौँ १० (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ १०
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ १०
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या७६,९०६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०६४
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)राजेन्द्रकुमार केसी

काठमाडौँ १० नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ १० संसदीय क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिकाचन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ १० (क)
  • काठमाडौँ १० (ख)
निर्वाचन सदस्य दल
२०६४ पुष्पकमल दाहाल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० राजेन्द्रकुमार केसी नेपाली काङ्ग्रेस
२०७४
२०७९

निर्वाचन सदस्य दल
२०७४ पुकार महर्जन नेपाली काङ्ग्रेस
२०७९ पुकार महर्जन नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ रमा आले मगर नेकपा (एमाले)
२०७९ रमा आले मगर नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
राजेन्द्रकुमार केसीनेपाली काङ्ग्रेस१४,४६३२८.२७
हिमेश केसीनेकपा (एमाले)११,७९१२३.०५
प्रदीप बिष्टराष्ट्रिय स्वतन्त्र पार्टी८,७३९१७.०८
बलराम थापाराष्ट्रिय प्रजातन्त्र पार्टी६,९५९१३.६
अञ्जना बिसङ्खेनेकपा (माओवादी केन्द्र)५,२६५१०.२९
नारायण महर्जननेपाल मजदुर किसान पार्टी१,८८४३.६८
अन्य२,०५४४.०२
जम्मा५१,१५५१००
बहुमत२,६७२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
पार्टी उम्मेदवार मतहरू
नेपाली काङ्ग्रेस राजेन्द्रकुमार केसी २४,१९०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हितमान शाक्य २१,९०७
विवेकशील साझा पार्टी प्रदीप ढकाल २,००३
नेकपा (माले) कृष्णकुमार श्रेष्ठ १,७५७
नयाँ शक्ति पार्टी, नेपाल पञ्चलाल महर्जन १,१९५
अन्य २,२८९
बदर मतहरू १,७६९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

काठमाडौँ १० (क)
[सम्पादन गर्नुहोस्]
पार्टी उम्मेदवार मतहरू
नेपाली काङ्ग्रेस पुकार महर्जन १४,७२९
नेकपा (माओवादी केन्द्र) दिलिप महर्जन १३,७१७
जनसमाजवादी पार्टी नेपाल श्यामकुमार अधिकारी २,१९३
विवेकशील साझा पार्टी देवबहादुर महर्जन १,८०९
नयाँ शक्ति पार्टी, नेपाल केशरत्न बज्राचार्य १,४०१
अन्य १,१७२
बदर मतहरू १,०८१
नतिजा काङ्ग्रेस विजयी
नतिजा: निर्वाचन आयोग

काठमाडौँ १० (ख)
[सम्पादन गर्नुहोस्]
पार्टी उम्मेदवार मतहरू
नेकपा (एमाले) राम आलेमगर ९,९०३
नेपाली काङ्ग्रेस धर्मनन्द श्रेष्ठ ७,०१७
अन्य १,५८४
बदर मतहरू ४९३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

पार्टी उम्मेदवार मतहू
नेपाली काङ्ग्रेस राजेन्द्रकुमार केसी २०,३९२
नेकपा (एमाले) सुरेन्द्र मानन्धर १३,६१९
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पुष्पकमल दाहाल १२,८५९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ध्रुव महर्जन २,०२९
बदर मतहरू २,२१८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
पार्टी उम्मेदवार मतहरू
नेकपा (माओवादी) पुष्पकमल दाहाल प्रचण्ड २३,२७७
नेपाली काङ्ग्रेस राजेन्द्रकुमार केसी १२,१५४
नेकपा (एमाले) सानुकुमार श्रेष्ठ ८,५६८
राष्ट्रिय प्रजातन्त्र पार्टी मदन थापामगर १,५६४
अन्य १,९६२
बदर मतहरू १,७२०
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", Election Commission of Nepal 
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति