सामग्रीमा जानुहोस्

ललितपुर ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललितपुर ३
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा ललितपुर ३
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
मतदाता सङ्ख्या९४,११६
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)तोसिमा कार्की

ललितपुर ३ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

ललितपुर ३ संसदीय क्षेत्रमा ललितपुर महानगरपालिकाको १-५,१०,१३,१४,१५,१८ र २०-२९ र गोदावरी नगरपालिकाको १२ र १४ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर ३ (क)
  • ललितपुर ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ लिलामणि पोखरेल संयुक्त जनमोर्चा नेपाल
२०५१ रघुजी पन्त नेकपा (एमाले)
२०६४ पम्फा भुषाल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० मदनबहादुर अमात्य नेपाली काङ्ग्रेस
२०७४ पम्फा भुषाल नेकपा (माओवादी केन्द्र)
२०७५ नेकपा
२०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी

३(क)

निर्वाचन सदस्य दल
२०७४ राजकाजी महर्जन नेकपा (माओवादी केन्द्र)
२०७९ रघुनाथ महर्जन नेकपा (एमाले)

३(ख)

निर्वाचन सदस्य दल
२०७४ जीवन खड्का नेकपा (एमाले)
२०७९ प्रेमभक्त महर्जन नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
तोसिमा कार्कीराष्ट्रिय स्वतन्त्र पार्टी३१,१३६५३.५५
अमृत खड्कानेकपा (एमाले)१२,९६३२२.२९
पम्फा भुसालनेकपा (माओवादी केन्द्र)८,७६९१५.०८
निरञ्जन थापाराष्ट्रिय प्रजातन्त्र पार्टी२,१३०३.६६
राजाराम तण्डुकारहाम्रो नेपाली पार्टी१,५५४२.६७
अन्य१,५९३२.७४
जम्मा५८,१४५१००
बहुमत१८,१७३
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) पम्फा भुसाल २४,०३६
नेपाली काङ्ग्रेस मदनबहादुर अमात्य २२,३२८
विवेकशील साझा पार्टी उज्वललाल श्रेष्ठ ७,६२८
नेकपा (माले) रामप्रसाद भट्ट २,१२१
अन्य ३,१०१
बदर मत २,०६०
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

३(क)
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) रामकाजी महर्जन १४,६२६
नेपाली काङ्ग्रेस नवराज महत १०,१८५
विवेकशील साझा पार्टी रमेशकुमार बस्नेत ३,५०९
राष्ट्रिय प्रजातन्त्र पार्टी सविनकुमार खड्का १,०३१
अन्य १,८६२
बदर मत ७७६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग
३(ख)
दल उम्मेदवार मत
नेकपा (एमाले) जीवन खड्का ११,७०१
नेपाली काङ्ग्रेस शिवराम बानियाँ ८,६९३
विवेकशील साझा पार्टी सुरेशराज शाक्य ४,२६८
अन्य २,३७५
बदर मत ७०४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मदनबहादुर अमात्य २३,५६६
नेकपा (एमाले) रघुजी पन्त १२,३०८
एनेकपा (माओवादी) दिनेश महर्जन ११,४४१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाबुकाजी प्रधान ६,८६७
सङ्घीय समाजवादी पार्टी च्युचेलाल महर्जन १,२८७
अन्य ३,६९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) पम्फा भुसाल १८,९३०
नेकपा (एमाले) रघुजी पन्त १०,६३२
नेपाली काङ्ग्रेस मोहनश्याम पौडेल १०,२५१
राष्ट्रिय जनशक्ति पार्टी केशरबहादुर विष्ट ५,११७
जनमोर्चा नेपाल दीपेन्द्र श्रेष्ठ ३,२१२
नेपा राष्ट्रिय पार्टी धनबहादुर शाक्य १,२६२
नेकपा (माले) मधुकुमार चालिसे १,१९८
अन्य ३,८९८
बदर मत २,०९७
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) रघुजी पन्त १५,५७०
नेपाली काङ्ग्रेस कमला मास्के १२,२४०
संयुक्त जनमोर्चा शशी पोखरेल श्रेष्ठ ५,९४२
राष्ट्रिय प्रजातन्त्र पार्टी बलराम घर्ती मगर ५,६२७
अन्य १,८१९
बदर मत ८३६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) रघुजी पन्त १५,७३३
नेपाली काङ्ग्रेस ओमकार श्रेष्ठ १३,६६०
संयुक्त जनमोर्चा दिलबहादुर श्रेष्ठ ४,५२६
राष्ट्रिय प्रजातन्त्र पार्टी रामहरि थापा ४,००३
अन्य २,३६४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
संयुक्त जनमोर्चा लीलामणि पोखरेल १९,७४९
नेपाली काङ्ग्रेस मार्सल जुलुम शाक्य १५,८४२
नतिजा संयुक्त जनमोर्चा नेपाल विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  5. 1 2 "Finalised Constituencies With Top Two", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  6. "Election results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५