सामग्रीमा जानुहोस्

काठमाडौँ १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ १
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या४८,४८९
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)रञ्जु दर्शना

काठमाडौँ १ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ १ संसदीय निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नम्बर १०, ११, २९ र ३१ रहेको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ १ (क)
  • काठमाडौँ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मदन भण्डारी नेकपा (एमाले)
२०४९ विद्यादेवी भण्डारी
२०५१ मनमोहन अधिकारी
२०५५ नारायणप्रसाद ढकाल
२०५६ प्रदीप नेपाल
२०६४ प्रकाशमान सिंह नेपाली काङ्ग्रेस
२०७४
२०७९
२०८२ रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रञ्जु दर्शनाराष्ट्रिय स्वतन्त्र पार्टी१५,४५५५३.१४
प्रवल थापा क्षेत्रीनेपाली काङ्ग्रेस६,३६४२१.८८
रवीन्द्र मिश्रराष्ट्रिय प्रजातन्त्र पार्टी३,९७२१३.६६
मोहनराज रेग्मीनेकपा (एमाले)१,६१८५.५६
मङ्गलाल श्रेष्ठउज्यालो नेपाल पार्टी४६६१.६
अन्य१,२०७४.१५
कुल सदर मत२९,०८२१००
वैध मतहरू२९,०८२९८.५३
बदर/रिक्त मतहरू४३४१.४७
जम्मा मत२९,५१६१००
दर्ता भएका मतदाता/मतदान४८,४८९६०.८७
मतान्तर८,४८४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस७,१४३२७.३–१२.२१
रवीन्द्र मिश्रराष्ट्रिय प्रजातन्त्र पार्टी७,०१८२६.८२नयाँ
पुकार बमराष्ट्रिय स्वतन्त्र पार्टी४,११५१५.७३नयाँ
किरण पौडेलनेकपा (एमाले)३,५३२१३.५नयाँ
रमेश खरेलनेपाल सुशासन पार्टी३,१२४११.९४नयाँ
अन्य१,२३४४.७२–४६.७७
कुल सदर मत२६,१६६१००
मतान्तर१२५
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस१०,९३६३९.५१–१२.९
रवीन्द्र मिश्रविवेकशील साझा पार्टी१०,११८३६.५५नयाँ
अनीलकुमार शर्मानेकपा (माओवादी केन्द्र)५,३३६१९.२८+५.२१
अन्य१,२९१४.६६–२८.८६
कुल सदर मत२७,६८११००
वैध मतहरू२७,६८१९८.२२
बदर/रिक्त मतहरू५०३१.७८
जम्मा मत२८,१८४१००
दर्ता भएका मतदाता/मतदान४२,४३०६६.४२
मतान्तर८१८१.४८–१७.६९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस१५,१३८५२.४१+५.१९
रेनु दाहालएनेकपा (माओवादी)४,०६४१४.०७–१.९९
भरतमणि जङ्गमराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल३,७३२१२.९२+९.४८
विद्या न्यौपानेनेकपा (एमाले)३,५०११२.१२–१०.२७
अन्य२,४४९८.४८
कुल सदर मत२८,८८४१००
वैध मतहरू२८,८८४९६.३६
बदर/रिक्त मतहरू१,०९२३.६४
जम्मा मत२९,९७६१००
दर्ता भएका मतदाता/मतदान३९,१६४७६.५४
मतान्तर११,०७४१९.१७+६.७५
नेपाली काङ्ग्रेस विजयी
उम्मेदवारदलमत%+/–
प्रकाशमान सिंहनेपाली काङ्ग्रेस१४,३१८४७.२२+४५.४५
प्रदीप नेपालनेकपा (एमाले)६,७८९२२.३९–२०.६८
राममान श्रेष्ठनेकपा (माओवादी)४,८३६१५.९५नयाँ
गोविन्द लामिछानेराष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल१,०४२३.४४नयाँ
अन्य३,३३६११–४४.१७
कुल सदर मत३०,३२११००
वैध मतहरू३०,३२११००
बदर/रिक्त मतहरू
जम्मा मत३०,३२११००
दर्ता भएका मतदाता/मतदान५१,१७१५९.२५
मतान्तर७,५२९१२.४२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
उम्मेदवारदलमत%
प्रदीप नेपालनेकपा (एमाले)१७,६०१४३.०७
लोकेश ढकालस्वतन्त्र१५,२१९३७.२४
वामदेव गौतमनेकपा (माले)६,०८९१४.९
कृष्णप्रसाद भट्टराईनेपाली काङ्ग्रेस७२२१.७७
अन्य१,२३७३.०३
कुल सदर मत४०,८६८१००
वैध मतहरू४०,८६८९८.३३
बदर/रिक्त मतहरू६९५१.६७
जम्मा मत४१,५६३१००
दर्ता भएका मतदाता/मतदान६८,९५२६०.२८
मतान्तर२,३८२२.९२
नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]

२०५४ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणप्रसाद ढकाल
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[१०]
दल उम्मेदवार मत
नेकपा (एमाले) मनमोहन अधिकारी २५,६७२
नेपाली काङ्ग्रेस हरिबोल भट्टराई १३,६८४
राष्ट्रिय प्रजातन्त्र पार्टी नवराज सिंखडा ५,९३६
अन्य १,५०५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

२०५० उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार
नेकपा (एमाले) विद्यादेवी भण्डारी
नेपाली काङ्ग्रेस कृष्णप्रसाद भट्टराई
नतिजा नेकपा (एमाले) विजयी
दल उम्मेदवार मत[११]
नेकपा (एमाले) मदन भण्डारी २७,३७२
नेपाली काङ्ग्रेस कृष्णप्रसाद भट्टराई २६,६२१
नतिजा नेकपा (एमाले) विजयी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग of Nepal
  6. 1 2 "प्रदेश सभा सदस्य निर्वाचन, २०७४ को परिणाम पुस्तक", निर्वाचन आयोग of Nepal
  7. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  8. 1 2 "Finalised Constituencies With Top Two उम्मेदवारs", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  9. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५
  10. "प्रतिनिधिसभाको सदस्य निर्वाचित भएको", Department of Printing | Rajpatra, १९९७-०२-२८, मूलबाट २०२०-०१-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२४
  11. "COMMUNIST WINS IN NEPAL", Greensboro News and Record (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-१८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]