सामग्रीमा जानुहोस्

काठमाडौँ ६ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ ६
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ६
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
मतदाता सङ्ख्या६२,१०२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५१
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)शिशिर खनाल

काठमाडौँ ६ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ६ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ नम्बर वडा, टोखा नगरपालिकाको १, ८, ९, १० र ११ र तारकेश्वर नगरपालिकाका वडा १, २, ६, ७, ८, ९, १० र ११ रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ६ (क)
  • काठमाडौँ ६ (ख)
निर्वाचन सदस्य दल
२०५१ सहाना प्रधान नेकपा (एमाले)
२०५५ नेकपा (मार्क्सवादी-लेनिनवादी)
२०५६ अष्टलक्ष्मी शाक्य नेकपा (एमाले)
२०६४ हितमान शाक्य नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० भीमसेनदास प्रधान नेपाली काङ्ग्रेस
२०७९ शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ केशव स्थापित नेकपा (एमाले)
२०७९ हरिप्रभा खड्गी नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ योगेन्द्रराज सङ्ग्रौला नेकपा (एमाले)
२०७९ अमनकुमार मास्के नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
शिशिर खनालराष्ट्रिय स्वतन्त्र पार्टी१४,२२१३८.०१
सर्वेन्द्र खनालनेकपा (एमाले)८,९१७२३.८४
भीमसेनदास प्रधाननेपाली काङ्ग्रेस८,८१२२३.५५
विष्णुप्रसाद आचार्यराष्ट्रिय प्रजातन्त्र पार्टी२,१८५५.८४
अन्य३,२७६८.७६
जम्मा३७,४१११००
बहुमत५,३०४
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भीमसेनदास प्रधान १६,७८
नेकपा (माओवादी केन्द्र) झक्कुप्रसाद सुवेदी १५,४८५
विवेकशील साझा पार्टी रमेश चिलुवाल ४,२२५
अन्य २,७७३
बदर मत १,१८७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) केशव स्थापित ८,०२२
नेपाली काङ्ग्रेस न्युचेनारायण मानन्धर ५,१४९
विवेकशील साझा पार्टी विमलादेवी अधिकारी घिमिरे २,३०१
अन्य १,०२५
बदर मत ३५८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) योगेन्द्रराज सङ्ग्रौला १२,८१२
नेपाली काङ्ग्रेस विष्णुभक्त तिमिल्सिना ७,९१४
विवेकशील साझा पार्टी अजित खड्का १,३५४
अन्य १,०२२
बदर मत ४६९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस भीमसेनदास प्रधान १४,१५१
नेकपा (एमाले) योगेश भट्टराई १२,८७४
एनेकपा (माओवादी) हेमलाल शर्मा ५,९४५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सञ्जयमान श्रेष्ठ २,३८५
सङ्घीय समाजवादी पार्टी केशव स्थापित १,०५०
अन्य २,८२१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (माओवादी) हितमान शाक्य १०,७६८
नेपाली काङ्ग्रेस भीमसेनदास प्रधान १०,०५८
नेकपा (एमाले) योगेश भट्टराई ९,०८९
नेपा राष्ट्रिय पार्टी सुवर्णकेशरी चित्रकार १,३२०
अन्य ३,७७९
बदर मत १,४६९
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) अष्टलक्ष्मी शाक्य १६,३०७
नेपाली काङ्ग्रेस मार्सल जुलुम शाक्य १४,१०७
राष्ट्रिय प्रजातन्त्र पार्टी जोगमेहर श्रेष्ठ ७,१६६
नेकपा (माले) सहाना प्रधान ५,१२९
अन्य २,१४९
बदर मत १,०४१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) सहाना प्रधान १८,४६६
नेपाली काङ्ग्रेस दामोदर गौतम १०,६१५
राष्ट्रिय प्रजातन्त्र पार्टी जोगमेहर श्रेष्ठ ९,८६७
अन्य १,६५५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५