शिशिर खनाल
स्वरूप
शिशिर खनाल | |
---|---|
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री | |
कार्यकाल ३ माघ २०७९ – २२ माघ २०७९ [१] | |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
शिशिर खनाल एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन्। उनी २०२२ मा काठमाडौँ ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२] प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछिराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको थियो । सो कारण कार्यभार सम्हालेको १९ दिनमै शिशिर खनाल पदमुक्त भएका छन् ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "सरकारबाट बाहिरिने रास्वपाको निर्णय", नागरिक, अन्तिम पहुँच २०२३-०२-५।
- ↑ "काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी", नागरिक, अन्तिम पहुँच २०२२-११-२४।
- ↑ "लामिछानेले गृहमन्त्री नपाएको झोंकमा सरकारबाट बाहिरियो रास्वपा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०२-०५।