सामग्रीमा जानुहोस्

ललितपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ललितपुर १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा ललितपुर १
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर जिल्ला
मतदाता सङ्ख्या७७,७३७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)बुद्धरत्न महर्जन

ललितपुर १ नेपालको ललितपुर जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

ललितपुर १ संसदीय क्षेत्रमा महाङ्काल गाउँपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकागोदावरी नगरपालिकाको १–११ र १३ नम्बर वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • ललितपुर १ (क)
  • ललितपुर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ मिठाराम शर्मा बजगाईं नेकपा (एमाले)
२०५६ सुशीला नेपाल
२०६४ वर्षमान पुन नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० उदयसम्शेर राणा नेपाली काङ्ग्रेस
२०७४ नवराज सिलवाल नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ उदयसम्शेर राणा नेपाली काङ्ग्रेस
२०७९ बुद्धरत्न महर्जन राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
राजनीतिक दल उम्मेदवार प्राप्त मत %
राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धरत्न महर्जन २३,३७३ ४७.१०%
नेपाली काङ्ग्रेस उदय शमशेर राणा १३,५२० २७.२०%
नेकपा (एमाले) चेतनाथ सञ्जेल ६,५४६ १३.१८%
अन्य उम्मेदवारहरू विभिन्न ६,१६० १२.५२%
जम्मा सदर मत ४९,५९९ १००%
बदर मत १,१४२ -
जम्मा खसेको मत ५०,७४१ -
मतान्तर ९,८५३ -
स्रोत: निर्वाचन आयोग, २०८२[]


उम्मेदवारदलमत%
उदयसम्शेर राणानेपाली काङ्ग्रेस२३,८९२४८.९८
नवराज सिलवालनेकपा (एमाले)१९,२७८३९.५२
सचिनकुमार घिमिरेराष्ट्रिय स्वतन्त्र पार्टी३,२७७६.७२
सन्दीप आचार्यराष्ट्रिय प्रजातन्त्र पार्टी१,६४१३.३६
अन्य६९३१.४२
कुल सदर मत४८,७८११००
मतान्तर४,६१४
दल उम्मेदवार मत
नेकपा (एमाले) नवराज सिलवाल २६,९५१
नेपाली काङ्ग्रेस उदयसम्शेर राणा २०,७२९
अन्य १,४३५
बदर मत १,८५६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस उदयसम्शेर राणा १८,५६०
नेकपा (एमाले) मधुसुदन पौडेल १०,६८२
एनेकपा (माओवादी) हरि दाहाल ६,१९६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल केशवबहादुर विष्ट ६,००७
अन्य २,६३३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) वर्षमान पुन १५,३२९
नेपाली काङ्ग्रेस उदयसम्शेर राणा १४,०११
नेकपा (एमाले) मधुसुदन पौडेल ११,३४२
राष्ट्रिय प्रजातन्त्र पार्टी श्यामप्रसाद तिमिल्सिना २,४७६
नेकपा (माले) सन्तमान स्याङ्तान १,३७५
अन्य १,३३७
बदर मत १,६१७
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सुशीला नेपाल १३,८९३
स्वतन्त्र केशरबहादुर विष्ट ९,९७५
नेपाली काङ्ग्रेस सागर शमशेर राणा ८,५७६
राष्ट्रिय प्रजातन्त्र पार्टी कृष्णबहादुर देसर ७,७८१
अन्य ९४७
बदर मत ५४६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) मीठाराम शर्मा बजगाई ११,६३३
नेपाली काङ्ग्रेस सागर शमशेर राणा ९,८८२
राष्ट्रिय प्रजातन्त्र पार्टी बद्रीबहादुर केसी ६,६२४
स्वतन्त्र हरिहर सिंह ४,२०६
अन्य ८११
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मीठाराम शर्मा बजगाई १२,४१६
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) केशरबहादुर विष्ट ८,२५१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बागमती प्रदेश- ललितपुर, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ सूची", निर्वाचन आयोग
  4. "nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५