बागमती गाउँपालिका, ललितपुर
बागमती गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°३५′२४″उ॰ ८५°२३′२४″पू॰ / २७.५९०००°N ८५.३९०००°Eनिर्देशाङ्कहरू: २७°३५′२४″उ॰ ८५°२३′२४″पू॰ / २७.५९०००°N ८५.३९०००°E | |
देश | ![]() |
प्रदेश | वाग्मती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
स्थापना | वि.सं. २०७३ साल फाल्गुन २२ गते |
सरकार | |
• अध्यक्ष | वीर बहादुर लोप्चन |
• उपाध्यक्ष | रन्जना तिमल्सिना घिमिरे |
क्षेत्रफल | |
• जम्मा | १११.४९ किमी२ (४३.०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३०४९ |
• घनत्व | १२०/किमी२ (३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१ |
वेबसाइट | http://bagmatimunlalitpur.gov.np/ |
अन्तर्गत एक शृङ्खलाको भाग |
नेपालको प्रशासनिक विभाजन |
---|
![]() |
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल |
नेपाल पोर्टल देश अनुसार प्रशासनिक विभाजन |
बागमती गाउँपालिका नेपालको वाग्मती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक गाउँपालिका हो। वि.सं. २०७३ साल फाल्गुन २२ गते नेपाल सरकारले राज्य पुनःसंरचना गर्दा बनेका ७५३ स्थानीय तह मध्ये ललितपुर जिल्ला क्षेत्र नं १ अन्तर्गत साविकका ७ वटा गाउँ विकास समितिहरू घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल आश्राङ् र गिम्दीलाई समेटेर वाग्मती गाउँपालिका घोषणा गरिएको हो। यस गाउँपालिकाको केन्द्र वडा नं ३ को भट्टेडाँडामा रहको छ ।
भूगोल[सम्पादन गर्नुहोस्]
इतिहास[सम्पादन गर्नुहोस्]
वडा विवरण[सम्पादन गर्नुहोस्]
वडा नं १ घुसेल
मिति २०७३ फाल्गुन २२ ललितपुर जिल्लाको क्षेत्र नं १ अन्तर्गतकाे साविक घुसेल गा.वि.स. हाल वागमती गाउँपालिका वडा नं १ भएको थियो ।
वडा नं २ माल्टा
वडा नं ३ भट्टेडाँडा
वडा नं ४ प्युटार
वडा नं ५ इकुडोल
वडा नं ६ आश्राङ्ग
वडा नं ७ गिम्दी