सामग्रीमा जानुहोस्

कोन्ज्योसोम गाउँपालिका

निर्देशाङ्कहरू: २७°३२′००″N ८५°२१′००″E / 27.5333°N 85.3500°E / 27.5333; 85.3500
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोन्ज्योसोम गाउँपालिका
कोन्ज्योसोम गाउँपालिका is located in बागमती प्रदेश
कोन्ज्योसोम गाउँपालिका
बागमती प्रदेशको नक्सामा कोन्ज्योसोम गाउँपालिकाको अवस्थिति
कोन्ज्योसोम गाउँपालिका is located in नेपाल
कोन्ज्योसोम गाउँपालिका
कोन्ज्योसोम गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३२′००″N ८५°२१′००″E / 27.5333°N 85.3500°E / 27.5333; 85.3500
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाललितपुर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकृष्णमान लामा (नेकपा (एमाले))
 • उपाध्यक्षराजनप्रसाद घिमिरे (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा४४.१६ किमी (१७.०५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,९८९
 • घनत्व२००/किमी (५३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविक चौघरे गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कोन्ज्योसोम गाउँपालिका ललितपुर जिल्लाका तीन गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा चौघरे, शंखु, दल्चौकि, नल्लु र भारदेउ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कोन्ज्योसोम गाउँपालिकाको कुल जनसङ्ख्या ८,९८९ रहेको छ भने यहाँ २,१४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]