सामग्रीमा जानुहोस्

महालक्ष्मी नगरपालिका, ललितपुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महालक्ष्मी नगरपालिका
महालक्ष्मी मन्दिर;लुभु
महालक्ष्मी मन्दिर;लुभु
देश नेपाल
प्रदेशबागमती
जिल्लाललितपुर जिल्ला
स्थापनामंसिर २०७१
सरकार
 • नगरप्रमुखहरिगोविन्द श्रेष्ठ (नेकपा (एमाले))
 • उपप्रमुखलक्ष्मी महर्जन (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा३६.५१ किमी (१४.१० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२३,११६
 • घनत्व३४००/किमी (८७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-१
वेबसाइटआधिकारिक वेबसाइट


महालक्ष्मी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो।[][] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा ललितपुर जिल्लामा लामाटार, लुभु, सिद्धिपुर, टिकाथलीइमाडोल गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर महालक्ष्मी नगरपालिका घोषणा गरिएको थियो।[] महालक्ष्मी नगरपालिकाको केन्द्र भने गोदावरी खोलादेखी इमाडोल गाविसको कार्यालय बीच रहेको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महालक्ष्मी नगरपालिका, ललितपुरको कुल जनसङ्ख्या १,२३,११६ रहेको छ भने यहाँ ३२,१०६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. २.० २.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०८-२४ मिति
  3. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]