उदयसम्शेर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उदयसम्शेर राणा
उदयसम्शेर राणा
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणयुवा नेता नेपाली कांग्रेस
धर्महिन्दू

उदय सम्शेर राणा (जन्म १९७०) ' [१] नेपालको संविधानसभा सदस्य र नेपाल तरुण दलको अध्यक्ष हुन्। उनी अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघ (International Young Democrat Union)को उपाध्यक्ष पनि हुन्।

राणा संविधानसभा-२मा नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवार रूपमा ललितपुर जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएका छन्।

उदय शम्शेर राणा १९८९मा नेपाल विद्यार्थी संघ बाट राजनीतिमा होमिएका हुन्। [२] उनी ललितपुर - १मा नै सन् २००८को संविधानसभा चुनावमा हारेका थिए।

सागर सम्शेर राणा र बृन्दा राणाका छोरा उदय राणा अमेरिकाको कर्नेल विश्वविद्यालय बाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा मास्टर्स डिग्री हासिल गरेका छन्। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. उदय शम्शेर राणा Ujjyalo
  2. Udaya Rana all set in Lalitpur-1 to rise to the challenge The Himalayan Times
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named tht१

बाह्य सूत्र[सम्पादन गर्ने]