सामग्रीमा जानुहोस्

सिन्धुपाल्चोक १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिन्धुपाल्चोक १
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा सिन्धुपाल्चोक १
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक जिल्ला
मतदाता सङ्ख्या१,३०,७०९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)माधव सापकोटा

सिन्धुपाल्चोक १ नेपालको सिन्धुपाल्चोक जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सिन्धुपाल्चोक १ संसदीय निर्वाचन क्षेत्रमा जुगल गाउँपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसङ्खु पाखर गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिकाचौतारा साँगाचोकगढी नगरपालिकाको २–४, ९ र १० वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सिन्धुपाल्चोक १ (क)
  • सिन्धुपाल्चोक १ (ख)
निर्वाचन सदस्य दल
२०४८ अमृत कुमार बोहरा नेकपा एमाले
२०५६ मोहनबहादुर बस्नेत नेपाली काङ्ग्रेस
२०६४ राजकुमार श्रेष्ठ नेकपा (माके)
पुस २०६५ नेकपा (माके)
२०७० मोहनबहादुर बस्नेत नेपाली कांग्रेस
२०७४ अग्नीप्रसाद सापकोटा नेकपा (माके)
२०७५ नेकपा
२०७७ जेठ नेकपा (माके)
२०७९ माधव सापकोटा

निर्वाचन सदस्य दल
२०७४ अरुणप्रसाद नेपाल नेकपा (एमाले)
२०७९ मसिना खड्का नेपाली काङ्ग्रेस


निर्वाचन सदस्य दल
२०७४ सरेश नेपाल नेकपा (एमाले)
२०७९ सरल सहयात्री पौडेल नेकपा (माओवादी केन्द्र)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
माधव सापकोटानेकपा (माओवादी केन्द्र)३०,४०८४६.०५
सरेश नेपालनेकपा (एमाले)२७,०६६४०.९९
दिनेश श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी३,५०३५.३१
नारायण पाण्डेराष्ट्रिय प्रजातन्त्र पार्टी१,६५१२.५
कृष्णबहादुर ठकुरीनेकपा (माले)१,११११.६८
अन्य२,२८९३.४७
जम्मा६६,०२८१००
बहुमत३,३४२
नेकपा (माओवादी केन्द्र) विजयी
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) अग्नीप्रसाद सापकोटा ४०,५०४
नेपाली काङ्ग्रेस मोहनबहादुर बस्नेत २९,७९५
जनसमाजवादी पार्टी नेपाल हस्तबहादुर विश्वकर्मा १,७०२
अन्य १,२४४
अवैध मत ५,४४८
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

सिन्धुपाल्चोक १(क)
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एमाले) अरुणप्रसाद नेपाल २१,७१२
नेपाली काङ्ग्रेस विष्णुबहादुर खत्री १४,६३३
अन्य १,११६
अवैध मत २,२३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

सिन्धुपाल्चोक १(ख)
[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एमाले) सरेश नेपाल २२,८३७
नेपाली काङ्ग्रेस राजेन्द्रकुमार श्रेष्ठ १२,१८७
अन्य १,५१९
अवैध मत २,३१५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहनबहादुर बस्नेत १५,०२१
नेकपा (एमाले) अरुणप्रसाद नेपाल १४,९८९
एनेकपा (माओवादी) सरल सहयात्री पौडेल १०,३३०
राष्ट्रिय प्रजातन्त्र पार्टी धर्मराज भण्डारी ६,५६७
अन्य १,४२८
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) राजकुमार श्रेष्ठ २१,३२०
नेकपा (एमाले) अरुणप्रसाद नेपाल १३,१२४
नेपाली काङ्ग्रेस मोहनबहादुर बस्नेत ७,६७१
राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शमशेर जङ्गबहादुर राणा 5,966
नेकपा (माले) लाक्पा शेर्पा २,८१४
अन्य २,००९
अवैध मत ३,०८९
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस मोहनबहादुर बस्नेत १९,१६८
नेकपा (एमाले) अमृतकुमार बोहरा १५,९५६
राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शमशेर जङ्गबहादुर राणा १०,०९८
अन्य २,३५९
अवैध मत १,२७७
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) अमृतकुमार बोहरा १३,३६९
राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शमशेर जङ्गबहादुर राणा १३,१७९
नेपाली काङ्ग्रेस रोहिणीराज सिग्देल ७,१८९
अन्य १,९२८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) अमृतकुमार बोहरा १३,५८३
नेपाली काङ्ग्रेस मोहनबहादुर बस्नेत ११,९७२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ [स्थायी मृत कडी]
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५