सामग्रीमा जानुहोस्

जुगल गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुगल गाउँपालिका
जुगल गाउँपालिका को बागमती प्रदेश मा अवस्थिति
जुगल गाउँपालिका
बागमती प्रदेशको नक्सामा जुगल गाउँपालिकाको अवस्थिति
जुगल गाउँपालिका को नेपाल मा अवस्थिति
जुगल गाउँपालिका
जुगल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′उ ८५°४७′पू / 27.733°N 85.783°E / 27.733; 85.783
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षरेशम स्‍याङबो (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षहिमालकुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा५९६.५० किमी (२३०.३१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१८,३०३
  घनत्व३१/किमी (७९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको बराम्ची गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जुगल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा सेलाङ, गोल्चे, गुम्बा, बराम्ची, हगामपाङताङ गाविसहरू यसमा गाभिएका थिए। जुगल हिमालको नमबाट यसको नामकरण गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जुगल गाउँपालिकाको कुल जनसङ्ख्या १८,३०३ रहेको छ भने यहाँ ४,५२८ घरधुरी रहेका छन्।[]

जुगल गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
सेलाङ२,९४०२२.९३१२८.२१
गोल्चे३,६१४६९.१३५२.२८
गुम्बा३,२९१११४.४२८.७७
पाङताङ२,३९९१६.१७१४८.३६
बराम्ची२,८१४१८.४११५२.८५
हगाम (१-५)१,१०८२६.९७४१.०८
हगाम (६-९)२,१३७५.६४३७८.९०
जम्मा१८,३०३२७३.६२६६.८९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]