सामग्रीमा जानुहोस्

भोटेकोशी गाउँपालिका

निर्देशाङ्कहरू: २७°५२′४१″N ८५°५८′५२″E / 27.878°N 85.981°E / 27.878; 85.981
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोटेकोशी गाउँपालिका
भोटेकोशी गाउँपालिका मा पर्दछ बागमती प्रदेश
भोटेकोशी गाउँपालिका
बागमती प्रदेशको नक्सामा भोटेकोशी गाउँपालिकाको अवस्थिति
भोटेकोशी गाउँपालिका मा पर्दछ नेपाल
भोटेकोशी गाउँपालिका
भोटेकोशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५२′४१″N ८५°५८′५२″E / 27.878°N 85.981°E / 27.878; 85.981
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपासाङ नुर्पु शेर्पा (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षदिछेन शेर्पा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२७८.३१ किमी (१०७.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,४९७
 • घनत्व६३/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविकको फुल्पिङकट्टी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीमार्मिङ गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भोटेकोशी गाउँपालिकाको कुल जनसङ्ख्या १४,३१८ रहेको छ भने यहाँ ३,७३२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]