सामग्रीमा जानुहोस्

बलेफी गाउँपालिका

बलेफी गाउँपालिका
बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्ला-को अवस्थिति
बलेफी गाउँपालिका
बलेफी गाउँपालिका बागमती प्रदेश-को अवस्थिति
बलेफी गाउँपालिका
बलेफी गाउँपालिका नेपाल-को अवस्थिति
बलेफी गाउँपालिका
निर्देशाङ्क: २७°४४′ उत्तर ८५°४७′ पूर्व / २७.७३३° उत्तर ८५.७८३° पूर्व / 27.733; 85.783
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगङ्गाबहादुर तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षसरु लामा तामाङ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६१.६ किमी२ (२३.८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,०८५
 • घनत्व२८०/किमी२ (७२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
केन्द्रसाविक फुल्पिङडाँडा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र माङ्खा गाविसहरू यसमा गाभिएका थिए। बलेफी गाउँपालिका ८ वडामा विभाजित रहेको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बलेफी गाउँपालिकाको कुल जनसङ्ख्या १७,०८५ रहेको छ भने यहाँ ४,८२९ घरधुरी रहेका छन्।[२]

बलेफी गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
१जलबिरे२,४८२७.०९३५०.०७
२फुल्पिङकोट (१-४)१,४८७७.९३१८७.५२
३फुल्पिङकोट (५-९)२,०१६१२.४११६२.४५
४फुल्पिङडाँडा (१-४, ८)१,८४१८.८२२०८.७३
५फुल्पिङडाँडा (५-७, ९)२,५५५९.९३२५७.३०
६माङ्खा (७-९)२,३११५.२४४४.४२
७माङ्खा (३-६)२,६३०७.४८३५१.६०
८माङ्खा (१-२)१,७६३२.७७६३६.४६
जम्मा१७,०८५६१.६३२७७.२२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, मूलबाट २०२३-०१-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]