तालामाराङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तालामाराङ
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

तालामाराङ नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "तालामाराङ", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरूः तामाङ भाषाको 'तया' र 'मर्‍याङ' दुइ शब्द मिलेर 'तयामर्‍याङ' शब्द बनेको पाइन्छ। तामाङ भाषामा तयाको अर्थ पिँडालु र मर्‍याङको अर्थ खोरीया हुन्छ । पुरानो तालामाराङ गा वि स को वडा नं १ स्थित ढुङ्गानागाउँमा पिँडालु धेरै फल्ने भएकोले यहाँस्थित खोरीयालाई पिँडालु खोरीया भनिएको हो । तामाङ भाषाबाट आएको तयामर्‍याङ अपभ्रंश भएर तालामाराङ हुन आएको हो। ओख्रेनीचौर उत्तर पश्चिम देखी शुरू भएर ग्याल्थुमलाई छुट्याउने खोला यही गाउँको सिमाना खोला भएकोले यस खोलाको नाम पनि तालामाराङ भनिएको हो । यही गाउँको नामबाट 'तालामाराङ बजारकी कान्छी, माया प्रिति लगाउँछु' भन्थी भन्ने लोक गीत पनि प्रशिद्ध छ ।[सम्पादन गर्नुहोस्]